आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको अपेक्षासोमबार, जेठ १५, २०८०
![आगामी आर्थिक वर्षको बजेट [पूर्णपाठ]](https://mail.newsgriha.com/uploads/posts/520X390/budget-prakashsaran mahat31685361078.jpg)
आगामी आर्थिक वर्षको बजेट [पूर्णपाठ] सोमबार, जेठ १५, २०८०

सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सोमबार, जेठ १५, २०८० सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

सांसद विकास कोषका लागि ८ अर्ब २५ करोड विनियोजन सोमबार, जेठ १५, २०८० सरकारले सांसद विकास कोष ब्युँताउँदै त्यसका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने सोमबार, जेठ १५, २०८० सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ ।

शहरी विकासको बजेट झण्डै दोब्बर पारियो सोमबार, जेठ १५, २०८०

भौतिक पूर्वाधारको बजेट ३० अर्बले घट्यो सोमबार, जेठ १५, २०८० सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नागढुंगा सुरुङ मार्गलाई ५ अर्ब २३ करोड बजेट विनियोजन सोमबार, जेठ १५, २०८० सरकारले नागढुंगा सुरुङमार्ग सम्पन्न गर्नेगरी यो वर्ष ५ अर्ब १३ करोड रुपौयाँ विनियोजन गरेको छ ।

दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुर्याइने सोमबार, जेठ १५, २०८०

वृद्धभत्तासहित सामाजिक सुरक्षामा डेढ खर्ब बढी रकम विनियोजन, गत वर्षको भन्दा २३ अर्ब बढी सोमबार, जेठ १५, २०८० चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको उनले बताए ।

स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन सोमबार, जेठ १५, २०८० उनले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रको बजेट १४ अर्बले बढाएको बताउनु बताए ।

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, क्रिकेटका लागि थप ४ वटा रंगशाला बन्ने सोमबार, जेठ १५, २०८० सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालयक्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।

आगामी आर्थिक वर्ष युवा उद्यशीलताको रूपमा मनाइने सोमबार, जेठ १५, २०८०









