News Griha :: न्यूजगृह
सांसद विकास कोषका लागि बजेट विनियोजन गर्नु गलत : ज्ञानेन्द्र शाही
सांसद विकास कोषका लागि बजेट विनियोजन गर्नु गलत : ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले सांसद विकास कोषका लागि ८ अर्ब २५ बजेट विनियोजन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।
बजेटलाई विश्वास गर्न गाह्रो छ : स्वर्णिम वाग्ले
बजेटलाई विश्वास गर्न गाह्रो छ : स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेट विश्वास गर्न कठिन रहेको टिप्पणी गरेका छन् ।
यी वस्तुमा बढ्यो अन्तःशुल्क
यी वस्तुमा बढ्यो अन्तःशुल्क सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् ।
कर्मचारीको सबै प्रकारका भत्तामा कटौती 
कर्मचारीको सबै प्रकारका भत्तामा कटौती  सरकारले सोमबार (१५ जेठ) ल्याएको बजेटमा कर्मचारीको तलब विगतकै कायम गरिएको छ । बजेटमा कर्मचरीले पाउने भत्ता भने कटौती गरिएको छ ।
कुन मन्त्रालयलाई कति बजेट ?
कुन मन्त्रालयलाई कति बजेट ? आगामी आर्थिक वर्षमा सबैभन्दा बढी गृह मन्त्रालयका लागि एक खर्ब ९४ अर्ब, १६ करोड ५३ लाख बराबरको बजेट विनियोजन भएको छ । सबैभन्दा कम कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि ७७ करोड ५६ लाख विनियोजन भएको छ । 
बजेटले निजी क्षेत्रको मनोबल बढायो : अध्यक्ष ढकाल
बजेटले निजी क्षेत्रको मनोबल बढायो : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई महत्व दिँदै विद्यमान आर्थिक अवस्थालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त भएको बताएका छन् ।
बजेटले आशा जगाएन : राजेन्द्र लिङ्देन
बजेटले आशा जगाएन : राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् ।
बजेटबारे कसले के भने ?
बजेटबारे कसले के भने ? नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिएका छन् ।
एमाले अध्यक्ष ओली भन्छन्– बजेटले संकट टार्न सक्दैन
एमाले अध्यक्ष ओली भन्छन्– बजेटले संकट टार्न सक्दैन अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ बजेटका बारेमा प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले बजेटले वर्तमान संकटलाई धान्न नसक्ने बताए ।
Weather Update