सबै प्रकारका प्रोत्साहन भत्ता खारेज हुनेसोमबार, जेठ १५, २०८०

खुल्यो जग्गाको कित्ताकाट सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा. रामशरण महतले सोमबार प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै जग्गाको कित्ताकाट फुकुवा गरिने बताएका हुन् ।

विदेशी लगानीकर्ताहरूको समेत सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापनाका लागि कानूनी व्यवस्था गरिने बताएका हुन् ।

सरकारले २५ हजारजनालाई जग्गाधनी पुर्जा वितरण गर्ने सोमबार, जेठ १५, २०८० सरकारले भूमि आयोगमार्फत आगामी आर्थिक वर्षमा २५ हजार जनालाई जग्गाधनी पुर्जा वितरण गर्ने भएको छ ।

देशका पाँच कृषि उपज थोक बजारमा विषादी परीक्षणाशाला विस्तार गरिने सोमबार, जेठ १५, २०८०

लगानीकर्ताको लागि सबै सूचना उपलब्ध हुने गरि राष्ट्रिय पोर्टल तयार गरिने सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्मा आर्थिक बर्ष २०८०-८१ को बजेट पेश गर्दे पोर्टलमा लगानीका क्षेत्रहरू अवसर कानुनी तथा नीतिगत व्यवस्था प्रोत्साहन सम्बन्धी व्यवस्था तथा लगानी फिर्ताको व्यवस्था लगायतका सम्पूर्ण व्यवस्था गरिने बताए ।

गाँजा खेतीको सम्भाव्यता अध्ययन हुने सोमबार, जेठ १५, २०८० सरकारले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. रामशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन हुने बताएका हुन् ।

राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान गरेको बताएका छन् ।

‘उत्पादन साथमा, अनुदान हातमा’ कृषि अनुदान सोमबार, जेठ १५, २०८०

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतपछि १५ दिनभित्र रुख कटान गर्न पाउने सोमबार, जेठ १५, २०८० आर्थिक वर्ष २०७९/८० मा सरकारले वातावरणीय प्रभाव मूल्याङ्कन गर्न वन क्षेत्रमा प्रवेश गर्दा नै कटान हुने रुखको क्षेत्र, जात तथा प्रयोग हुने वनको क्षेत्रफललगायत एकैपटक यकिन गरी कानुनी व्यवस्था मिलाइने बताएको छ ।

विदेशी लगानीकर्तालाई लाभांश फिर्ता लैजाने प्रक्रिया सजिलो बनाइने सोमबार, जेठ १५, २०८० सरकारले धेरैभन्दा धेरै वैदेशिक लगानी भित्राउने तयारी गरेको छ । वैदेशिक लगानीकर्ताहरू नेपालमा लगानी गर्न हच्किरहेको अवस्थामा नीतिगत रूपमै उनीहरूलाई सजिलो हुनेगरी सरकारले कानुन बनाउने भएको हो ।

स्थानीय, राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्द्धन गर्न ७ अर्ब सोमबार, जेठ १५, २०८० संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय, राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्द्धन कार्यक्रमलाई ७ अर्ब रुपैयाँ विनियोजन गरिने बताएका छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि १ अर्ब बजेट विनियोजन सोमबार, जेठ १५, २०८० अनुसन्धान, नवप्रवर्तन र आविष्कारका बजेट विनियोजनका लागि माग गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले धर्ना दिएका थिए ।









