सरकारी निकायमा रहेका पुराना सवारी लिलामी गरिनेसोमबार, जेठ १५, २०८०

सरकारले सञ्चालन गरेका २० सार्वजनिक संस्थान बन्द हुने सोमबार, जेठ १५, २०८० सरकारको मातहतमा सञ्चालनमा आइरहेका २० वटा सार्वजनिक संस्थान बन्द हुने भएका छन् ।

आगामी आर्थिक वर्षमा नयाँ भवन निर्माण नगरिने सोमबार, जेठ १५, २०८० संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अत्यावश्यक बाहेक नयाँ भवन निर्माण नगरिने बताएका छन् ।

बजेटको उद्देश्य हासिल गर्न मन्त्रालयगत बजेटमा सीमा निर्धारण गरिने सोमबार, जेठ १५, २०८० संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डा. प्रकाश शरण महतले बजेटले लिएका उद्देश्य हासिल गर्न मन्त्रालयत बजेट सीमा निर्धारण गरिने उल्लेख गरेको छन् ।

सरकारको साधारण खर्च १२ खर्ब ८० अर्ब २५ करोड सोमबार, जेठ १५, २०८० आर्थिक वर्ष २०७९/८० मा साधारण खर्च तथा प्रशासनिक खर्च बढेर कुल बजेटको १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपरेको अर्थमन्त्री डा. प्रकाशरण महतले बताए ।

रुस–युक्रेन ले आपूर्तिमा कमी आयो सोमबार, जेठ १५, २०८० संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रुस–युक्रेन युद्धले आपूर्तिमा कमी आएको बताएका छन् ।

राजस्व संकलन लक्ष्यभन्दा कम सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा. रामशरण महतले राजस्व संकलन लक्ष्यभन्दा कम भएको बताएका छन् । अर्थतन्त्रलाई लयमा फर्काउन राजस्व चुहावट रोक्न जरुरी रहेको उल्लेख गर्दै उनले राजस्व प्रणालीमा सुधारको आवश्यकता औँल्याएका छन् ।

विश्वव्यापी मन्दीको कारण आर्थिक वृद्धि २.१६ प्रतिशतमा खुम्चियो : अर्थमन्त्री महत सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा. प्रकाशरण महतले विश्वव्यापी मन्दीको असरका कारण नेपालको आर्थिक वृद्धि खुम्चिएको बताएका छन् । हाल २ दशमलव १६ प्रतिशतमा आर्थिक वृद्धि खुम्चिएको उनले बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेट पारित सोमबार, जेठ १५, २०८० सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेटको अंक पारित गरेको हो । आइतबार अपरान्ह बस्ने स्रंघीय संसदका दुबै सदनको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामीआर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्।

वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित सोमबार, जेठ १५, २०८० उनले अहिलेको बजेट १६ खर्ब ८८ अर्बको सिलिङको हाराहारीमा रहेको पनि बताए । बजेटमा खर्चमा मितव्ययिता अपनाउने, साधरण खर्च हदसम्म कटौती गर्ने, पुँजीगत खर्च प्रभावकारी रूपमा गर्नसक्ने बनाउने गरी बजेट ल्याउँदा राज्यभित्र भएका संरचनाहरूलाई बलियोसँग चलायमान बनाउने गरी आउने उनको भनाइ छ ।

सुनचाँदीको मूल्य स्थिर सोमबार, जेठ १५, २०८० छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय र तेजाबी सुन १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गोरखाका किसानलाई दुहुनो भैँसी वितरण, दूधमा आत्मनिर्भर बनाउने लक्ष्य सोमबार, जेठ १५, २०८०

प्रधानमन्त्रीद्वारा बालुवाटारमा तरकारी खेतीको शुभारम्भ सोमबार, जेठ १५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको सुरु गरेका छन् ।









