News Griha :: न्यूजगृह
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर [सूची]
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिँदै
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिँदै सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट आज ल्याउँदै छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज अपराह्न संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
बजेटको कार्यान्वयन पक्षलाई जोड दिनुपर्छ : प्रमुख सचेतक लेखक
बजेटको कार्यान्वयन पक्षलाई जोड दिनुपर्छ : प्रमुख सचेतक लेखक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनुपर्ने बताएका छन् ।
कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जाँदा उत्पादनमा कमी : अर्थमन्त्री महत
कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जाँदा उत्पादनमा कमी : अर्थमन्त्री महत कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या विविध कारणले घट्दै जाँदा कृषि उत्पादनमा कमी भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको धन्दा : बिमितको रकममा हाकिमको रजाइँ
नेपाल लाइफ इन्स्योरेन्सको धन्दा : बिमितको रकममा हाकिमको रजाइँ स्रोतका अनुसार अर्यालले कम्पनीका सीईओ प्रवीणरमण पौडेल, डेपुटी जनरल म्यानेजर उमापति पोखरेलसँग मिलेरै खाताबाट रकम चलाएका हुन् । ‘मिलेमतो हुँदैन थियो भने उनी एक्लैले कम्पनीको खाताबाट पैसा चलाउन सक्दैन थिए,’ स्रोत भन्छ, ‘अर्याललाई बर्खास्त गरेर उनीमाथि आरोप थोपर्दा आफूहरू उम्कन सक्ने देखेपछि उनलाई राजीनामा गर्न लगाइएको हो ।’
शेयर बजार : यी कम्पनीको शेयर मूल्य बढ्यो
शेयर बजार : यी कम्पनीको शेयर मूल्य बढ्यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले ओरालो लागेको छ । 
नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने प्रक्षेपण 
नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने प्रक्षेपण  आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले, आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान सुनाएका हुन् । 
सरकारी स्वामित्वका १९ संस्थान घाटामा
सरकारी स्वामित्वका १९ संस्थान घाटामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण अनुसार सरकारी स्वामित्वका १९ वटा संस्थान घाटामा रहेको जानकारी दिएका छन् । 
मुलुकको आर्थिक स्थिति सन्तोषजनक छैन : अर्थमन्त्री महत
मुलुकको आर्थिक स्थिति सन्तोषजनक छैन : अर्थमन्त्री महत आइतबार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै उनले वित्तिय स्थिति भन्दा सामाजिक तथा भौतिक पूर्वधारमा लगानीको अवस्था सन्तोषजनक भएको बताए ।
सुदूरपश्चिममा बजेट सिलिङ घट्यो, २६ अर्ब हाराहारीमा बजेट ल्याउने तयारी 
सुदूरपश्चिममा बजेट सिलिङ घट्यो, २६ अर्ब हाराहारीमा बजेट ल्याउने तयारी  आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने समय नजिकिँदै गर्दा सरकार योजना छनौट र प्राथमिकीकरणमा व्यस्त बनेको छ । संविधानतः प्रदेश सरकारले १ असार मा बजेट सार्वजनिक गर्नुपर्छ । केन्द्र सरकारले भने १५ जेठमा बजेट ल्याउँछ  । 
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्री डा.महतले आर्थिक सर्वेक्षण पेस गर्ने
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्री डा.महतले आर्थिक सर्वेक्षण पेस गर्ने प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा बैठक बस्न लागेको हो ।
Weather Update