नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीशुक्रबार, जेठ १२, २०८०

ब्यूँतिएला गोरखकाली रबर उद्योग ? शुक्रबार, जेठ १२, २०८० उद्योगका प्रशासन अधिकृत दिनेश कार्कीले सरकारले चाहेमा अहिले भएकै पूर्वाधारबाट उद्योग पुनःसञ्चालन गर्न सकिने बताए । ‘५०/६० वर्षलाई थेग्ने गरी उद्योगको भौतिक संरचना बनेको छ’, उनले भने,‘बिग्रेका उपकरण र प्रविधि फेर्न थप लगानी भने गर्नुपर्छ ।’

राष्ट्र बैंकद्वारा शुक्रबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक शुक्रबार, जेठ १२, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

कर असुल गर्न संयन्त्र बनाएर अनुगमन गर्दै काठमाडौं महानगर बिहीबार, जेठ ११, २०८० काठमाडौं महानगरापालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाए नबुझाएको, व्यवसाय दर्ता र नवीकरण भए नभएबारे बुझ्न अनुगमन गर्ने भएको छ ।

अध्यक्ष तिमिल्सिना भन्छन्– कोरला नाकामा चाँडो भन्सार बन्नुपर्छ बिहीबार, जेठ ११, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नुपर्ने बताएका छन् ।
जेठभित्रै नख्खु–भैँसेपाटी सडक निर्माण सक्ने तयारी बिहीबार, जेठ ११, २०८० निर्माण सुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएको ललितपुरको नख्खु—भैँसेपाटी सडक यही जेठभित्र सम्पन्न हुने भएको छ ।

आर्थिक संकट समाधानमा सहकार्य जरुरी : महासंघ अध्यक्ष ढकाल बिहीबार, जेठ ११, २०८० नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अहिलेको आर्थिक संकट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन् ।

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य बिहीबार, जेठ ११, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुन तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

वनमा यसै खेर जाने ऐँसेलु बेचेर घरखर्च जुटाउँदै कास्कीका महिला बिहीबार, जेठ ११, २०८० महिला टपरी झैँ खिपेको हरियो पातमा ऐँसेलु राखेर बेच्छन् । एउटाको मूल्य सय रुपैयाँ । कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्छन् । दैनिक ज्यालादारी कामकोभन्दा धेरै पैसा आउन थालेपछि महिला ऐँसेलुतिर आकर्षित भएका हुन् ।

भरतपुरकी मेयर रेनुले वितरण गरिन् किसानलाई बाख्रा र धानको बीउ बिहीबार, जेठ ११, २०८० भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुई वटाका दरले बाख्रा वितरण गरिएको हो ।

आजको फलफूल तथा तरकारीको मूल्य बिहीबार, जेठ ११, २०८०

डलरको मूल्य कति ? बिहीबार, जेठ ११, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

असार पहिलो सातादेखि अस्ट्रेलिया उडान गर्ने तयारीमा नेपाल एअरलाइन्स बुधबार, जेठ १०, २०८० राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले अस्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।









