News Griha :: न्यूजगृह
नेप्से परिसूचकमा १६.४९ अङ्कको वृद्धि
नेप्से परिसूचकमा १६.४९ अङ्कको वृद्धि बुधबार दुई सय ७० कम्पनीको ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर ३४ हजार आठ सय ४१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ ।  
सरकारले गरिखाने देशका रूपमा नीति बनाउन सकेन : सभापति लामिछाने
सरकारले गरिखाने देशका रूपमा नीति बनाउन सकेन : सभापति लामिछाने बुधबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले सरकारको नीति तथा कार्यक्रममा लगानी भित्र्याउने नीति नभएको बताएका हुन् । 
राष्ट्रिय योजना आयोग खारेज गरौँ : अध्यक्ष यादव
राष्ट्रिय योजना आयोग खारेज गरौँ : अध्यक्ष यादव बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले राष्ट्रिय योजना आयोगको कुनै काम नभएको उल्लेख गर्दै यसले खर्च मात्रै बढाएको बताए ।
राजस्व चुहावटविरुद्ध सरकार गम्भीर नबने देश टाट पल्टिन्छ : सांसद प्रेम आले
राजस्व चुहावटविरुद्ध सरकार गम्भीर नबने देश टाट पल्टिन्छ : सांसद प्रेम आले सांसद प्रेम आलेले राजस्व चुहावटविरुद्ध सरकार निर्मम भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । 
कैलालीका किसानलाई मलकै चिन्ता
कैलालीका किसानलाई मलकै चिन्ता कैलालीमा रासायनिक मल अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएका र यस वर्ष पनि डीएपी मलको अभाव हुने उनीहरूलाई चिन्ता छ । 
यस्तो छ बुधबार फलफूल र तरकारीको मूल्य
यस्तो छ बुधबार फलफूल र तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
निर्माण व्यवसायीकाे लापर्बाहीले पाँचखालमा बनिनसक्दै पुल भाँचियो
निर्माण व्यवसायीकाे लापर्बाहीले पाँचखालमा बनिनसक्दै पुल भाँचियो पाँचखाल नगरपालिका–१२ नागबेलीस्थित झिुखोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ । निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन् ।
 कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान
 कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन १४ जेठको आइतबार दिनको २ बजे आह्वान गरेका छन् ।
नीति तथा कार्यक्रम : के भन्छन् सांसद ?
नीति तथा कार्यक्रम : के भन्छन् सांसद ? सांसद डा.सुनिल शर्माले सरकारले तत्कालीन समस्यालाई सम्बोधन गर्न नसक्दा नीति तथा कार्यक्रम पूर्ण नभएको बताका छन् ।
नेपाली बजारमा भारतीय ब्राण्डका खाने तेलको साम्राज्य विस्तार हुँदै, नेपाली तेल उद्योगहरूमा लाग्यो ताला
नेपाली बजारमा भारतीय ब्राण्डका खाने तेलको साम्राज्य विस्तार हुँदै, नेपाली तेल उद्योगहरूमा लाग्यो ताला मंगलबारको बजार मूल्यअनुसार भारतीय बजारमा तोरी तेलको मूल्य प्रतिलिटर नेपाली १७० रुपैयाँ छ भने नेपाली बजारमा नेपालमै उत्पादित तोरी तेलको प्रतिलिटर मूल्य भने ३३० रुपैयाँ छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ५१ दशमलव ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलव ६३ मा पुगेको छ ।
Weather Update