सोमबारको विदेशी मुद्राको विनिमय दर [सूची]सोमबार, जेठ ८, २०८०

राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने सोमबार, जेठ ८, २०८० नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुनर्लेखन गर्न समेत सरकारलाई सुझाव दिएका छन् ।

बजेटको आकार बढाउने तयारीमा काठमाडौं महानगर आइतबार, जेठ ७, २०८० काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढाउने अभ्यास भइरहेको छ ।

भक्तपुरको डेकोचा–सलम्बुटार सडक विस्तार सुरु आइतबार, जेठ ७, २०८० भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने भएको छ । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको साढे आठ किलोमिटर लामो भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने लागेको हो ।

नीति तथा कार्यक्रममाथि यी सांसदको संशोधन प्रस्ताव आइतबार, जेठ ७, २०८० सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले बैठकमार्फत संसद्लाई जानकारी गराएका हुन् ।

नेप्से परिसूचक ५.८८ अङ्कले वृद्धि आइतबार, जेठ ७, २०८० नेप्से परिसूचक बढेसँगै आइतबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता कारोबारमा आएको आदर्श लघुवित्तको शेयर मूल्य ६.५६ प्रतिशत घटेको छ ।

८ सयले बढ्यो सुनको मूल्य आइतबार, जेठ ७, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार कति छ फलफूल र तरकारीको मूल्य ? आइतबार, जेठ ७, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्य अनुसार थोक बजारमा तरकारीको मूल्य केही सस्तो भएको छ ।
छलफलका लागि नीति तथा कार्यक्रम संसदमा पेश गर्दै प्रधानमन्त्री दाहाल आइतबार, जेठ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार संघीय संसदको प्रतिनिधि सभामा छलफलका लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने भएका छन् ।

हेर्नुहोस् आइतबारको विदेशी मुद्राको विनिमय दर आइतबार, जेठ ७, २०८०

प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने आइतबार, जेठ ७, २०८० छलफलमा सांसदले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् ।

खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारको योजना छ : मन्त्री भुसाल शनिबार, जेठ ६, २०८० मन्त्री भुसालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषिमा केही गर्न सकिन्छ भन्ने छनक देखिएको बताउँदै कृषि र पशुपालनको क्षेत्रको विकासले मात्रै अर्थतन्त्र बलियो हुने बताए ।

बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : सांसद वाग्ले शनिबार, जेठ ६, २०८० नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताए । यसका लागि अप्रिय र निर्मम कदम चाल्नुपर्ने उनले बताए ।


![सोमबारको विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/600X450/exchange-rate-dollor-foren-currency1683941338.jpeg)






