News Griha :: न्यूजगृह
पेट्रोलियम पदार्थको प्रयोग कम गर्न विद्युतीय सवारीलाई सरकारको प्रोत्साहन
पेट्रोलियम पदार्थको प्रयोग कम गर्न विद्युतीय सवारीलाई सरकारको प्रोत्साहन सरकारले पेट्रोलियम पदार्थको प्रयोगलाई न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थको प्रयोग हुने सवारीसाधनका कारण नेपालबाट ठूलो पुँजी बाहिरिएको भन्दै सरकारले यस्तो नीति अवलम्बन गरेको हो ।
ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने
ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वातावरण प्रतिकूल नहुनेगरी नदीजन्य ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताएका हुन् । 
दुई वर्षमा गरिबलाई परिचयपत्र बाँडिने
दुई वर्षमा गरिबलाई परिचयपत्र बाँडिने राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै एकीकृत हरूवा, चरुवा भूमिहीन, सुकुम्वासी सबैको अव्यवस्थित बसोबासको समस्या समाधान गरिने बताए । उनले उनीहरूको समस्या समाधान गर्न आगामी बजेटमा एकीकृत योजना कार्यक्रम ल्याउनेसमेत जानकारी दिए । 
गैरआवासीय नेपालीको लागि पुँजी बजारमा लगानी गर्न खुला
गैरआवासीय नेपालीको लागि पुँजी बजारमा लगानी गर्न खुला सरकारले पुँजी बजारमा गैरआवासीय नेपालीलाई समेत लगानी खुला गर्ने भएको छ । गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजीलाई मुलुकको विकाससँग जोड्नका लागि सरकारले पुँजी बजारको लगानी खुला गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय ऋणलाई उच्च प्राथमिकताका आयोजनाको सञ्जालमा केन्द्रित
अन्तर्राष्ट्रिय ऋणलाई उच्च प्राथमिकताका आयोजनाको सञ्जालमा केन्द्रित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय ऋणलाई उच्च प्राथमिकताका आयोजनाको सञ्जालमा जोडिने बताएका छन् ।  
अर्थतन्त्रमा कुनै समस्या छैन : राष्ट्रपति पौडेल
अर्थतन्त्रमा कुनै समस्या छैन : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थतन्त्रमा कुनै समस्या नभएको बताएका छन् ।
तीनै तहमा रहेको निष्कृय बजेटलाई परिचालन गरिने
तीनै तहमा रहेको निष्कृय बजेटलाई परिचालन गरिने काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनीधि सभाको संसदमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै तिनै सरकारबीच समन्वय कायम गरी अर्थतन्त्रमा तरलता नआउने व्यवस्था गरिने बताए । 
पुँजीगत खर्च वृद्धि गरिने
पुँजीगत खर्च वृद्धि गरिने आर्थिक प्रशासनमा थप पारदर्शी नीति अपनाइने नीति तथा कार्यक्रममा छ । यसका साथै सरकारी खरिद प्रक्रिया थप पारदर्शी बनाइने उनले बताए ।
छैटौँ नेपाल-अमेरिका ट्रेड एड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्टको बैठक सुरु
छैटौँ नेपाल-अमेरिका ट्रेड एड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्टको बैठक सुरु सञ्चारकर्मीसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई लगानीको रूपमा रूपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रूपमा रूपान्तरण गर्न बैठक बसेको बताए ।
वीरगन्ज महानगरपालिकाले गर्‍यो ३६ करोड राजस्व सङ्कलन
वीरगन्ज महानगरपालिकाले गर्‍यो ३६ करोड राजस्व सङ्कलन पर्साको वीरगन्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा ३६ करोड ६१ राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जले सो अवधिमा विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गरेको हो ।  
कति छ बजारमा फलफूल र तरकारीको मूल्य ?
कति छ बजारमा फलफूल र तरकारीको मूल्य ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
गण्डकीमा नयाँ पदमार्ग निर्माणमा सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री पाण्डे
गण्डकीमा नयाँ पदमार्ग निर्माणमा सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री पाण्डे  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा नयाँ पदमार्ग निर्माणका लागि प्रदेश सरकारको सहयोग रहने बताएका छन् ।
Weather Update