कर्जाको पुनःसंरचना र पुनःतालिकीकरणबारे राष्ट्र बैंकको परिपत्रबुधबार, जेठ ३, २०८०

राजस्व नतिर्नेमाथि छानबिन हुने बुधबार, जेठ ३, २०८०

गाउँसम्म भ्रष्टाचार विस्तार भयो, खबरदारी गर्नुपर्यो : महालेखापरीक्षक शर्मा बुधबार, जेठ ३, २०८० महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरू जिम्मेवार हुनुपर्ने बताएका छन् ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला भन्छन्– नयाँ योजनाहरू थप गर्ने पक्षमा छैन बुधबार, जेठ ३, २०८० भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफू नयाँ योजनाहरू थप गर्ने पक्षमा नरहेको बताएका छन् ।

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक बुधबार, जेठ ३, २०८० दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा रु ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ ।

गोलभेँडा प्रतिकेजी ५०, केरा दर्जनको १४० रुपैयाँ, अरू तरकारी र फलफूलको मूल्य कति ? बुधबार, जेठ ३, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
![विदेशी पैसा सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
विदेशी पैसा सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य [सूची] बुधबार, जेठ ३, २०८० नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

डिजेल र मट्टितेलको मूल्य घट्यो, लिटरको कति ? मंगलबार, जेठ २, २०८० नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

अर्थतन्त्रका सूचकहरू हेर्दा मुलुक अफ्ठ्यारो अवस्थामा : विष्णु पौडेल मंगलबार, जेठ २, २०८० नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीलाई शीर्ष नेताहरूले कस्ता सुझाव दिए ? मंगलबार, जेठ २, २०८० सत्तारुढ गठनबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार मंगलबार, जेठ २, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३१ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलव ६२ मा पुगेको हो ।

सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : सांसद वाग्ले मंगलबार, जेठ २, २०८० वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताए ।

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य मंगलबार, जेठ २, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ ।









