दोहोरो अङ्कले घट्यो नेप्सेआइतबार, वैशाख ३१, २०८०

कुन तरकारी र फलफूलको मूल्य कति ? आइतबार, वैशाख ३१, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारी छाडेर बाख्रापालन आइतबार, वैशाख ३१, २०८० स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उनले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताए ।

आइतबार विदेशी मुद्राको विनिमय दरको अवस्था आइतबार, वैशाख ३१, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

प्रभावकारी बन्दै कृषि बीमा शनिबार, वैशाख ३०, २०८० कृषि बीमा कार्यक्रमले पशुपालन तथा बालीमा हुने नोक्सानीको जोखिम कम हुँदै गएको छ । कृषि तथा पशुपन्छी विकासका लागि सञ्चालित बीमा कार्यक्रमबाट लाखौँको बीमालेख जारी भइ कृषक लाभान्वित भएको पाइएको हो । कृषक लाभान्वित भएसँगै कार्यक्रमको प्रभावकारिता विस्तार हुँदै गएको देखिएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक : घरेलु महासङ्घ शनिबार, वैशाख ३०, २०८० घरेलु तथा साना उद्योग महासङ्घले नेपाल राष्ट्र बैंकले प्रकाशित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक भएको भन्दै त्यसको वस्तुनिष्ठ कार्यान्वयनमा जोड दिएको छ ।

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री महत शनिबार, वैशाख ३०, २०८० ‘अहिले सबैभन्दा ठूलो चुनौतीका रूपमा राजस्वको न्यूनता देखिएको छ । विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन्,’ उनले भने ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर शनिबार, वैशाख ३०, २०८० जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ४२ पैसा र बिक्री दर १६५ रुपैयाँ १७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ ।

नयाँ स्टकको प्रक्रिया स्थगन गर्न प्रधानमन्त्रीको निर्देशन शुक्रबार, वैशाख २९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएका छन् ।

बजेटमा निजी क्षेत्रको चाहना के हो ? शुक्रबार, वैशाख २९, २०८० सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । १५ जेठभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ ।

उत्पादनमुखी बजेट ल्याउन चेम्बरको सुझाव शुक्रबार, वैशाख २९, २०८० नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी बजेट वितरणमुखी नभईउत्पादनमुखी ल्याउन अर्थमन्त्री डा.प्रकाशशरण महतलाई सुझाव दिएका छन् ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेजस्तो भएन : अर्थमन्त्री शुक्रबार, वैशाख २९, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको बताएका छन् ।

प्रमुख तीन क्षेत्रले कर्जा पुनःसरचना गर्न पाउने शुक्रबार, वैशाख २९, २०८० नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपन्छी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना/पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ ।









