अर्थमन्त्री भन्छन्— बजेट छर्ने दबाब छबुधबार, वैशाख २७, २०८०

सांसदहरूलाई अर्थमन्त्रीको जवाफ– सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन बुधबार, वैशाख २७, २०८० आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभाका सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न नसक्ने बताएका हुन् ।

काठमाडौं उपत्यकामा महँगी बढी बुधबार, वैशाख २७, २०८० नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नौ महिनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै आठ दशमलव ५७ प्रतिशतको मूल्यवृद्धि देखिएको हो । यो अवधिमा तराई क्षेत्रमा सात दशमलव ६८, पहाडमा सात दशमलव एक र हिमालमा सात दशमलव ४७ प्रतिशत मूल्यवृद्धि रहेको छ...

सामान्य अङ्कले घट्यो नेप्से बुधबार, वैशाख २७, २०८० बुधबार दुई सय ६५ कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रु ५८ करोड ९१ लाखमा कारोबार भएको छ ।

चैतसम्म नौ खर्ब रेमिट्यान्स भित्रियो बुधबार, वैशाख २७, २०८० नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर रु नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो ।

शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो बुधबार, वैशाख २७, २०८० चालु आर्थिक वर्षको सुरुवाती नौ महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र नौ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ : अर्थमन्त्री महत बुधबार, वैशाख २७, २०८० उनले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौको अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताएका हुन् ।
![हरियो तरकारी र फलफूलको मूल्य कति पुग्यो ? [सूचीसहित]](https://mail.newsgriha.com/uploads/posts/520X390/vagetables-news-griha1679371792.jpg)
हरियो तरकारी र फलफूलको मूल्य कति पुग्यो ? [सूचीसहित] बुधबार, वैशाख २७, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
![यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://mail.newsgriha.com/uploads/posts/520X390/US-dollar-money1678930118.jpg)
यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित] बुधबार, वैशाख २७, २०८०

प्रि–बजेटमा आज सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री बुधबार, वैशाख २७, २०८० बुधबार प्रि–बजेटमा सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने भएका छन् ।गत आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म प्रि–बजेटमा सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।
सहकारी सुधार गर्न कार्यदल गठन बुधबार, वैशाख २७, २०८०

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन मंगलबार, वैशाख २६, २०८० सगरमाथाबाट मात्रै रु ६५ करोड पाँच लाख राजस्व जम्मा भएको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट रु दुई करोड ८३ लाख र मकालु हिमालबाट रु एक करोड ३६ लाख सङ्कलन भएको छ ।

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक मंगलबार, वैशाख २६, २०८० मङ्गलबार विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेयर रु ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् ।









