News Griha :: न्यूजगृह
थाहा पाउनुहोस् हरियो तरकारी र फलफूलको मूल्य
थाहा पाउनुहोस् हरियो तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, मालदह आँप २०० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
एन्फाले पारित गर्‍यो ६७ करोड बढी बजेट
एन्फाले पारित गर्‍यो ६७ करोड बढी बजेट अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ ।
गोल्छा ग्रुपको ‘एसेम्बल’ राजनीतिः भन्सार सुविधा लिने तर मूल्य नघटाउने
गोल्छा ग्रुपको ‘एसेम्बल’ राजनीतिः भन्सार सुविधा लिने तर मूल्य नघटाउने सामान्य रुपमा हेर्दा नै करिब ८०  प्रतिशत भन्सार शुल्क मोटरसाइकलको हकमा गोल्छा ग्रुपले बचाउँछ । नेपालको उद्योगमा एसेम्बल गर्दा ग्रुपको लागत त बढ्छ तर तयारी मोटरसाइकल ल्याउँदा लाग्ने भन्सार शुल्क भन्दा त्यो लागत कम हुन्छ । 
प्रि–बजेटमा छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै
प्रि–बजेटमा छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै मंगलबार पनि प्रि–बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आइतबार पनि प्रि–बजेटका बारेमा छलफल हुन लागेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो विदेशी मुद्राको विनिमय दर, डलरको मूल्य कति ?
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो विदेशी मुद्राको विनिमय दर, डलरको मूल्य कति ? नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ ।
नेप्सेमा दोहोरो अङ्कको गिरावट
नेप्सेमा दोहोरो अङ्कको गिरावट नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो । 
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत शतप्रतिशत क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको नीति रहेको जनाउँदै उनले विद्युतीकरणका लागि सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।
बुटवल-नारायणगढ सडक खण्डको काम २६ प्रतिशत मात्रै, तेस्रो पटक म्याद थप्ने तयारी  
बुटवल-नारायणगढ सडक खण्डको काम २६ प्रतिशत मात्रै, तेस्रो पटक म्याद थप्ने तयारी   कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनियाँ ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो ।
आजदेखि प्रि–बजेटमा प्रारम्भिक छलफल हुने
आजदेखि प्रि–बजेटमा प्रारम्भिक छलफल हुने सोमबारदेखि तीन दिनसम्म प्रि–बजेटमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज सोमबारदेखि प्रि–बजेटमा छलफल हुनेछ ।
राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा ठूलो भारी बोक्न सक्दैन : गभर्नर अधिकारी
राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा ठूलो भारी बोक्न सक्दैन : गभर्नर अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् । 
Weather Update