News Griha :: न्यूजगृह
सङ्घीयता साँच्चै खर्चिलो भएको हो ?
सङ्घीयता साँच्चै खर्चिलो भएको हो ? सङ्घीयताको आर्थिक रूपमा गलत अभ्यास त भएको छ नै, मानिसमा मनोवैज्ञानिक असर पनि परेको देखिन्छ । केन्द्र सरकारले वित्तीय समानीकरण अनुदानअन्तर्गत तेस्रो किस्ताबापतको रकममध्ये ५० प्रतिशत मात्र पठाउने निर्णय गर्‍यो । त्यो असंवैधानिक कदम हो । संविधानतः वित्तीय आयोगबाहेक अरूले स्थानीय सरकारमा जाने वार्षिक रकम कटाउन पाउँदैन । संविधान विरोधी...
नेपाल लाइफ २३ औँ वर्षमा
नेपाल लाइफ २३ औँ वर्षमा २१ वैशाख २०५८ सालमा स्थापित कम्पनीले बिहीबार विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।
हेर्नुहोस् शुक्रबार विदेशी मुद्राको विनिमय दर
हेर्नुहोस् शुक्रबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेप्सेमा दोहोरो अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ ।
सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे
सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे मुख्यमन्त्री पाण्डेले जङ्गलमा काठ कुहिएर जाने विदेशबाट काठ आयात गर्नुपर्ने अवस्थाले अर्थतन्त्रमा असर पारेको जनाउँदै अब यसतर्फ सोच्नुपर्ने बेला आएको बताए । 
सुनको मूल्य प्रतितोला १२ सयले बढ्यो, नयाँ रेकर्ड कायम 
सुनको मूल्य प्रतितोला १२ सयले बढ्यो, नयाँ रेकर्ड कायम  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार आठसय कायम भएको छ । 
काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात
काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा १७ करोड रुपैयाँभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।
बजेट निर्माण तयारी भइरहँदा फेरिए अर्थसचिव
बजेट निर्माण तयारी भइरहँदा फेरिए अर्थसचिव आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण तयारी भइरहेका बेला सरकारले अर्थसचिव परिवर्तन गरेको छ । बुधबार सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रूपमा ल्याएको छ ।
सत्तारुढ गठबन्धनको बैठकमा बजेटबारे छलफल
सत्तारुढ गठबन्धनको बैठकमा बजेटबारे छलफल सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटकाे विषयमा छलफल सुरु गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटबारे छलफल गरेको हो ।
नेप्से परिसूचक ९.१८ अङ्कले घट्यो
नेप्से परिसूचक ९.१८ अङ्कले घट्यो बुधबार नेप्से परिसूचक ९.१८ अङ्कले घटेर १८५७.२३ विन्दुमा झरेको हो । पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रूपमा घट्दै आएको छ ।
सुनको भाउ १८ सयले बढ्यो
सुनको भाउ १८ सयले बढ्यो मङ्गलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोलामा एकहजार ८०० रुपैयाँले बढेर एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
Weather Update