News Griha :: न्यूजगृह
यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर
यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काफल बेचेर दैनिक दुई हजार आम्दानी
काफल बेचेर दैनिक दुई हजार आम्दानी मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ ।नेपालगन्ज, कोहलपुरलगायतका बजारमा यतिबेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ ।
सरकारको ८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हावादारी प्रमाणित : पूर्वअर्थमन्त्री पौडेल
सरकारको ८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हावादारी प्रमाणित : पूर्वअर्थमन्त्री पौडेल उनले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दीमा गएको संकेत गरेको बताए । 
सामान्य अङ्कले घट्यो नेप्से
सामान्य अङ्कले घट्यो नेप्से मङ्गलबारआज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण : आर्थिक वृद्धिदर २.१६ प्रतिशत
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण : आर्थिक वृद्धिदर २.१६ प्रतिशत सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भएपनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभइ २.१६ प्रतिशतमा नै सीमित हुने तथ्याङ्क कार्यालयले अनुमान गरेको छ ।
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोष
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोष नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ ।
मंगलबारको विदेशी मुद्राको विनिमय दर [सूची]
मंगलबारको विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बेमौसमी झरीले मर्न थाले भेडा, १० लाख क्षति
बेमौसमी झरीले मर्न थाले भेडा, १० लाख क्षति चिसोले कठ्याङ्ग्रिएर भेडा मर्दा कृषकले लाखौँको नोक्सानी बेहोरेका छन् ।
Weather Update