News Griha :: न्यूजगृह
चिया निर्यात वृद्धि भए पनि कारोबारमा कमी
चिया निर्यात वृद्धि भए पनि कारोबारमा कमी राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७७/०७८ मा ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भई तीन अर्ब ७९ करोड ७१ लाख कारोबार भएकामा आव २०७८/०७९ मा निर्यात वृद्धि भई १२ हजार चार सय ९४ मेट्रिक टन पुगेको छ । तर कारोबार भने घटेर...
अर्थले गर्‍यो चैतमा मात्रै साढे ३३ अर्ब रकमान्तर
अर्थले गर्‍यो चैतमा मात्रै साढे ३३ अर्ब रकमान्तर अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०७९ चैत महिनामा पुँजीगततर्फ एक करोड रुपैयाँ भन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण' अनुसार ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबर रकमान्तर भएको हो । 
गण्डकी प्रदेशले लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क गर्ने
गण्डकी प्रदेशले लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क गर्ने नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिए ।
बुद्ध एअरले भित्र्यायो नयाँ एटिआर–७२ जहाज
बुद्ध एअरले भित्र्यायो नयाँ एटिआर–७२ जहाज योसँगै बुद्ध एअरका १५ एटिआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर–७२ र तीन एटिआर–४२ जहाज छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानडाको कम्पनीलाई बेचेको थियो ।
खाद्य अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
खाद्य अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अर्थमन्त्री भन्छन्– अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन
अर्थमन्त्री भन्छन्– अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन अर्थमन्त्री डा. प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । 
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
बैंकले ब्याजदर घटाउँदा आर्थिक गतिविधि बढ्यो : गभर्नर अधिकारी
बैंकले ब्याजदर घटाउँदा आर्थिक गतिविधि बढ्यो : गभर्नर अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताएका छन् ।
औषधिको नाममा अवैधानिक ‘ओआरएस’ ब्राण्डको कार्बोनेटेड पेय पदार्थ फार्मेसीमार्फत निर्बाध बिक्री
औषधिको नाममा अवैधानिक ‘ओआरएस’ ब्राण्डको कार्बोनेटेड पेय पदार्थ फार्मेसीमार्फत निर्बाध बिक्री अहिले ओआरएस ब्राण्डमा फार्मेसीहरूमा बिक्रीवितरण भइरहेको पेय पदार्थ विभागबाट स्वीकृति प्राप्त होइन । वास्तवमा त्यो पेय पदार्थले जीवनजलको काम पनि गर्दैन । औषधि पसलबाट सो पेय पदार्थ बिक्रीवितरण गर्नु पूर्ण रूपमा गैरकानुनी कुरा हो,’ औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने, ‘झाडापखाला लागेको बेलामा सो पेय पदार्थ उपभोग...
‘वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार’
‘वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गरेका छन् । 
मंसिरकाे चुनावमा साढे १५ लाख खर्च गरे कमल थापाले
मंसिरकाे चुनावमा साढे १५ लाख खर्च गरे कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा साढे १५ लाख रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । 
ब्याजदरको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत
ब्याजदरको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत ‘अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ,’ उनले भने, ‘ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।’
Weather Update