News Griha :: न्यूजगृह
शेयर बजारमा हरियाली, १७.३६ अङ्कले बढ्यो नेप्से
शेयर बजारमा हरियाली, १७.३६ अङ्कले बढ्यो नेप्से सोमबार २.७२ अङ्कले बढेको शेयर बजार मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसुचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । १३ उपसूचकमध्ये म्युचुअल फन्डबाहेक सबै कम्पनीमा उकालो लागेको छ । 
विदेश निर्यात हुने पानीको गुणस्तर पारित
विदेश निर्यात हुने पानीको गुणस्तर पारित मापदण्ड पारित भएसँगै अब पानी विदेश निर्यात गर्ने बाटो खुलेको छ । 
डलरको भाउ स्थिर, यूरो बढ्यो
डलरको भाउ स्थिर, यूरो बढ्यो नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
उपासना र प्रियंकाको रोजाइमा फ्रुटी र एप्पि फिज 
उपासना र प्रियंकाको रोजाइमा फ्रुटी र एप्पि फिज  भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले चर्चित पेय पदार्थ– फ्रुटी लामो समयपछि नेपाली बजारमा भित्र्याएको हो ।
शेयर बजारमा दोहोरो अङ्कको गिरावट
शेयर बजारमा दोहोरो अङ्कको गिरावट साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । 
खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै  किसान
खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै  किसान ‘गाउँमै गहुँको राम्रो मूल्य पाइयो, हामीले रु चार हजारदेखि रु चार हजार दुईसय प्रतिक्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ,’ कृषक चौधरीले भने, ‘खाद्यले गहुँको मूल्य चलनचल्तीभन्दा धेरै कम निर्धारण गरेको छ ।’
बढ्न थाल्यो सिमेन्ट निर्यात
बढ्न थाल्यो सिमेन्ट निर्यात चालु आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांकअनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो । 
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्रीले ‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भइ काम गर्न नपाएको भनी सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पुर्‍याउन मुख्य सचिवलाई निर्देशन दिएका हुन् । 
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प
व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्य रूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् । तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि ढुवानी ठप्प पारेका हुन् ।
अमेरिकी डलरको भाउ घट्यो
अमेरिकी डलरको भाउ घट्यो नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
भक्तपुरमा पर्यटक आगमनबाट नौ महिनामा १३ करोड ४४ लाख सङ्कलन
भक्तपुरमा पर्यटक आगमनबाट नौ महिनामा १३ करोड ४४ लाख सङ्कलन भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको अवलोकनका लागि मात्र आर्थिक वर्ष २०७९/८० को नौ महिनामा एक लाख १६ हजार आठ सय १२ विदेशी पर्यटकको आगमन भएको छ । चालु आवको चैतसम्म भक्तपुरको अवलोकनमा आउने पर्यटक बढ्दै गएको र यस अवधिमा एक लाखभन्दा बढी पर्यटक आउँदा पर्यटन व्यवसायमा आशा पलाएको भक्तपुर नगरपालिकाका...
Weather Update