News Griha :: न्यूजगृह
वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो, कुन बैंकले कति कमाए ?
वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो, कुन बैंकले कति कमाए ? चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रु ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गतवर्ष चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा १० दशमलव ९२ प्रतिशत बराबरले बढेको छ । 
'दुई खर्ब तरलता भएपनि बैंकको ब्याजदर उच्च भएको कारण कर्जा प्रवाह हुन सकेन'
'दुई खर्ब तरलता भएपनि बैंकको ब्याजदर उच्च भएको कारण कर्जा प्रवाह हुन सकेन' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा दुई खर्ब तरलता भएपनि बैंकको ब्याजदर उच्च भएको कारण कर्जा प्रवाह हुन नसकेको बताएका छन् । 
विदेशी भन्ने बित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ : प्रधानमन्त्री
विदेशी भन्ने बित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ : प्रधानमन्त्री नेपालको अर्थ राजनीतिक, उत्पादन पद्धति अरूको भन्दा मौलिक रहेको भन्दै उनले कुन बाटोमा जाने त्यो कुरा महत्त्वपूर्ण भएको बताए ।
सहकारी र लघुवित्तमा लगानी गर्ने  वित्तीय निकायहरूलाई ‘रिकभरी’मा समस्या
सहकारी र लघुवित्तमा लगानी गर्ने  वित्तीय निकायहरूलाई ‘रिकभरी’मा समस्या सहकारी र लघुवित्तमा देखिएको आर्थिक समस्याको असर उनीहरूमाथि लगानी गर्ने वित्तीय निकायहरूमा पनि देखिन थालेको छ । एकातिर बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् भने अर्कोतिर उनीहरूमाथि लगानी गर्ने वित्तीय निकायहरूको ‘रिकभरी’मा समस्या आउन थालेको छ । 
दुई सय २० बोरा युरिया मलसहित ३५ लाखको समान बरामद
दुई सय २० बोरा युरिया मलसहित ३५ लाखको समान बरामद नेपाल प्रहरीले विभिन्न स्थानबाट एकै दिन ३५ लाख बराबरको अवैध समान बरामद गरेको हो । विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएको कस्मेटिक सामग्री, युरिया मल, लत्ताकपडा, मोबाइललगायतका सामाग्री बरामद गरेको हो ।  
पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान:  प्रवर्द्धनात्मक सामग्री वितरण
पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान:  प्रवर्द्धनात्मक सामग्री वितरण भारतका प्रमुख सहरमा गरिएको पर्यटन प्रवर्द्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ ।
रामपुर महोत्सवबाट एक करोड आठ लाख बराबरको आम्दानी
रामपुर महोत्सवबाट एक करोड आठ लाख बराबरको आम्दानी संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाबाट ४० लाख ५२ हजार दुई सय ३५ रुपैयाँ बचत भएको बताए ।
प्रधानमन्त्री भन्छन्– निजी क्षेत्रलाई कस्नेगरी कानुन बनाउँदैनौँ
प्रधानमन्त्री भन्छन्– निजी क्षेत्रलाई कस्नेगरी कानुन बनाउँदैनौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई कस्नेगरी कुनै कानुन नबनाइने बताएका छन् ।
नयाँ वर्ष २०८० को पहिलो साता ३०.०७ अंकले घट्यो नेप्से
नयाँ वर्ष २०८० को पहिलो साता ३०.०७ अंकले घट्यो नेप्से गतसाता १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको कुल पुँजीकरण यो साता १ खर्ब ६१ अर्ब रुपैयाँले घटेर २७ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ । 
नौ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही
नौ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही राष्ट्र बैंकको नियमविपरीत काम गर्ने बैंकलाई बैंक सुपरीवेक्षण विभागले कारबाही गरेको हो ।
६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, नौ महिनामा सात अर्बका गाडी भित्रिए
६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, नौ महिनामा सात अर्बका गाडी भित्रिए विद्युतीय सवारी आयातबाट सरकारले रु एक अर्ब ९३ करोड १३ लाख ५९ लाख राजस्व संकलन गरेको छ ।
Weather Update