बढ्यो सुनको भाउ, आज कतिमा हुँदै छ कारोबार ?शुक्रबार, वैशाख ८, २०८०

१४ करोड लिएर सहकारीका अध्यक्ष नै भागेपछि... शुक्रबार, वैशाख ८, २०८० बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ लिएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।

आईपीओ बाँडफाँट गर्दै दोल्ती पावर शुक्रबार, वैशाख ८, २०८० दोल्ती पावर कम्पनीको आईपिओ बाँडफाँट हुँदै छ । कम्पनीको आफ्नै कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बाँडफाँटको तयारी गरिएको छ ।

नेपाल लाइफको वार्षिकोत्सवमा 'क्यासब्याक' अफर शुक्रबार, वैशाख ८, २०८० अफर अन्तर्गत वैशाख महिनाभर बिमा शुल्कको नवीकरण ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।

के वालेट कम्पनीहरूले डिजिटल भुक्तानी गर्दा ‘होल्ड’ भएको पैसाको ब्याज खान्छन् ? शुक्रबार, वैशाख ८, २०८० हरेक दिनजसो कोही न कोहीले समस्या भोगिरहेका छन् । पसलमा सामान किन्दा, रेस्टुरेन्टमा खाएको बिल तिर्दा होस् या पेट्रोल हाल्दा डिजिटल वालेट प्रयोगकर्ताहरूले यस्ता समस्या भोग्नुपर्ने बाध्यता छ । समस्या धेरै देखिएपछि पसल, रेस्टुरेन्टहरूले सकेसम्म नगदमै कारोबार गर्न खोज्छन् । ग्राहकलाई पनि पसल वा रेस्टुरेन्टको खातामा पैसा चढे नचढेको यकिन...
![कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित]](https://mail.newsgriha.com/uploads/posts/520X390/US-dollar-money1678930118.jpg)
कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित] शुक्रबार, वैशाख ८, २०८० नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारकाे प्राथमिकतामा : प्रधानमन्त्री दाहाल बिहीबार, वैशाख ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

राजस्व कम उठेकाेमा राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न बिहीबार, वैशाख ७, २०८०

दुईदेखि १० करोडसम्मको वैदेशिक लगानी स्वीकृत गर्न स्वचालित प्रणाली बिहीबार, वैशाख ७, २०८० उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो ।

वैदेशिक क्षेत्रका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध बिहीबार, वैशाख ७, २०८० श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक क्षेत्रका श्रमिकबाट मात्रै रु आठ करोड ५० लाख बढी योगदान सङ्कलन भएको छ ।

वायुसेवा निगमले तिर्यो करिब तीन अर्ब साँवा-ब्याज बिहीबार, वैशाख ७, २०८० निगमको व्यापार बिस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत लिएको ऋणको असार २०७९ देखि ३० चैतसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।

सुनको भाउ घट्यो, चाँदीको स्थिर बिहीबार, वैशाख ७, २०८०

यी १५ निर्माण कम्पनी कालाेसूचीमा बिहीबार, वैशाख ७, २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका १५ निर्माण कम्पनीहरूको विवरण सार्वजनिक गरेको छ ।









