
पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा मंगलबार, वैशाख ५, २०८० पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तरक्रिया गरिएको हो ।

मंगलबारदेखि ऊर्जा सम्मेलन, नेपालको बिजुली अन्तर्राष्ट्रियकरणमा छलफल हुने मंगलबार, वैशाख ५, २०८०

आयल निगमका पूर्वकार्यकारी निर्देशकविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, वैशाख ५, २०८० नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

मंगलबारको विदेशी मुद्राको विनिमय दर मंगलबार, वैशाख ५, २०८०

आन्तरिक उडानका लागि निगमले तीन जहाज किन्ने सोमबार, वैशाख ४, २०८० राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज किन्ने भएको छ ।

प्रधानमन्त्रीको दाबी– आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ सोमबार, वैशाख ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका परिसूचकमा सुधार आएको दाबी गरेका छन् ।
काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी हुने सोमबार, वैशाख ४, २०८० हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी आयोजना हुने भएको छ ।

अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउन सरकार र निजी क्षेत्र मिल्नुपर्छ : अर्थमन्त्री सोमबार, वैशाख ४, २०८० आर्थिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने कतिपय विषयमा राजनीति र आर्थिक दायित्वबीच तादम्य नहुँदा समस्या सिर्जना भएको उनको भनाइ थियो ।

तथ्यांकमा बैंकिङ तरलतामा सहज देखिए पनि व्यवसायीले कर्जा पाएनन् : अध्यक्ष अग्रवाल सोमबार, वैशाख ४, २०८० उद्योगी, व्यवसायीहरू कठिन अवस्थाबाट गुज्रिएको बताउँदै उनले व्यवसायीहरूलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताए ।

चितवनमा सातौं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने सोमबार, वैशाख ४, २०८० निर्माण, कृषि, अटो मोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एन्ड वेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन र सेवाका प्रदर्शनी हुने बताइएको छ ।

शेयर बजार २३.६४ अङ्कले घट्यो सोमबार, वैशाख ४, २०८० सोमबार नेप्से परिसूचक २३.६४ अङ्कले ओरालो लागेको हो । योसँगै सूचक १९०८ को बिन्दुमा आएर अडिएको छ ।

सुनचाँदीको भाउ स्थिर सोमबार, वैशाख ४, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।









