एडभान्स ग्रुपको रोल्पा सिमेन्टले तिरेन ८ करोड विद्युत महशुल, लाइन काटियो सोमबार, वैशाख ४, २०८०

तीन वर्षपछि चिनियाँ पर्यटक म्याग्दीको घोडेपानीमा सोमबार, वैशाख ४, २०८० म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनियाँ पर्यटक भित्रिएका छन् । २०७६ साल चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनियाँ पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो ।

जगदम्बा स्टिल्सले तिरेन ४ अर्ब विद्युत् महसुल सोमबार, वैशाख ४, २०८० बाराको सिमरामा रहेको जगदम्बा स्टिल्सको उद्योगले डेडिकेटेड लाइनमार्फत उपभोग गरेको विद्युत्को महसुल नतिरेको करिब १ दशक पुग्न थाल्यो । २०७२/०७३ यता डेडिकेटेड लाइनबापतको विद्युत् महसुल यो ग्रुपले तिरेको छैन । देशकै सबैभन्दा ठूला स्टिल उत्पादक कम्पनीले लामो समयदेखि महसुलबापतको ठूलो धनराशी नतिर्दा पनि प्राधिकरणले लाइन काट्न सकेको छैन ।

लिङ्देन भन्छन्– अर्थतन्त्रमा उत्पन्न परिस्थिति सामान्य होइन सोमबार, वैशाख ४, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अर्थतन्त्रमा उत्पन्न विषम परिस्थितिलाई सामान्य रूपमा लिन नसकिने बताएका छन् ।

मन्त्री–राजदूत छलफल : तोडिएला भारतीय लगानीका योजनाको अलपत्र ठेक्का ? सोमबार, वैशाख ४, २०८० भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका ६/७ योजनाको ठेक्का तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ । भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ठेक्काका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको हो ।

एफपीओमा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन आइतबार, वैशाख ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फर्दर पब्लिक अफरिङ (एफपीओ) मार्फत बिक्री भएको शेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालीन समाधान खोज्न निर्देशन दिएका छन् ।

घुस लिने हवल्दारविरुद्ध मुद्दा दायर आइतबार, वैशाख ३, २०८० टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रमसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

झिनो अङ्कले घट्यो नेप्से परिसूचक आइतबार, वैशाख ३, २०८०

वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली आइतबार, वैशाख ३, २०८० प्राधिकरणका अनुसार हालसम्म दुई हजार छ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ । आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछ ।

सुनको भाउ घट्यो, चाँदीको स्थिर आइतबार, वैशाख ३, २०८०

पालुङटारलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने आइतबार, वैशाख ३, २०८० गोरखाको पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने भएको छ । पालुङटार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक नीति, कार्यक्रम तथा बजेट साथै भू–वर्गीकरण कार्यक्रम तर्जुमाको विषयमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्र र प्रदेश सरकारको सहकार्यमा पालुङटारको अवण्डादेखि बगरसम्मको क्षेत्रलाई विशेष औद्योगिक क्षेत्रको रुपमा विकासका लागि आवश्यक प्रक्रिया अगाडि...
![यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/US-dollar-money1678930118.jpg)
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर [सूची] आइतबार, वैशाख ३, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

नयाँ वर्षले पोखरामा पर्यटकको भीड, ९० प्रतिशत होटल भरिए शनिबार, वैशाख २, २०८० नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।









