यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर बिहीबार, वैशाख ७, २०८०

‘लगानीको वातावरणमा सुधार हुँदै गएको छ’ बुधबार, वैशाख ६, २०८०

नयाँ बजेटबारे के भन्छन् प्रधानमन्त्री दाहाल ? बुधबार, वैशाख ६, २०८०

राष्ट्र बैंकले थाल्दैछ भर्चुअल मुद्राको ‘माइनिङ’ बुधबार, वैशाख ६, २०८० राष्ट्र बैंकले भर्चुअल मुद्रालाई चलनचल्तीमा ल्याउन सके मुद्रा छपाइको लागि हुने खर्च पनि कटौती हुने बताएको छ ।

राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा : अर्थमन्त्री महत बुधबार, वैशाख ६, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा क्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताएका छन् ।

नेप्सेमा दोहोरो अङ्कको सुधार बुधबार, वैशाख ६, २०८० नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर १ हजार ९ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो ।

बढ्यो सुनचाँदीको भाउ बुधबार, वैशाख ६, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

इङवा हाइड्रोले आईपीओ जारी गर्दै बुधबार, वैशाख ६, २०८० इङवा हाइड्रोपावरले १३ वैशाखदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
![बुधबारको विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/dollar1679631727.jpg)
बुधबारको विदेशी मुद्राको विनिमय दर [सूची] बुधबार, वैशाख ६, २०८०
होटल हायात रेसेन्सीलाई सरकारको स्पष्टीकरण, ३ दिनभित्र जवाफ पेस गर्न निर्देशन मंगलबार, वैशाख ५, २०८०

उद्योग विभागको लापर्बाही, एउटै ट्रेडमार्क दुई उद्योगलाई दिँदा विवाद मंगलबार, वैशाख ५, २०८० कानुनतः अन्य कम्पनीको ट्रेडमार्क कपीराइट गर्न पाइँदैन । कपीराइट गरेको प्रमाणित भए विभागले उत्पादन रोकेर कपीराइट गर्नेबाट क्षतिपूर्ति भराउन सक्छ ।

झिनो अङ्कले घट्यो नेप्से मंगलबार, वैशाख ५, २०८० पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।

गण्डकीको बेरुजु दुई अर्ब बढी मंगलबार, वैशाख ५, २०८० प्रदेश सरकारअन्तर्गत सञ्चालित ४२ प्रतिशत आयोजनाहरूको भौतिक प्रगति ९० प्रतिशत, १३ प्रतिशत आयोजनाहरूको भौतिक प्रगति ४० प्रतिशतभन्दा कम र १३ प्रतिशत आयोजनाहरू सुरु नै हुन नसकेको प्रतिवेदनले औँल्याएको छ ।









