क्षमता हुनेले मात्र राष्ट्र बैंकमा जागिर पाउँछ : पूर्व गभर्नर नेपालशनिबार, वैशाख २, २०८०

चितवनमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु शनिबार, वैशाख २, २०८० चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान भरेर देवघाट गाउँपालिका स्थित त्रिशूली नदी किनारमा अवतरण गरिनेछ । कम्पनीका सञ्चालक शालिक दवाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताए ।

मौरीपालनमा मोह शनिबार, वैशाख २, २०८०

सरकारको खर्च धेरै : महालेखा शुक्रबार, वैशाख १, २०८० चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट दुई खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ नाघेको देखिएको हो । अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च दुई दशमलव नौ प्रतिशत विन्दुले बढी हो...

मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने शुक्रबार, वैशाख १, २०८०

पहुँचको आधारमा ऋण दिँदा कर्मचारी सञ्चय कोषको अरबौँ लगानी जोखिममा शुक्रबार, वैशाख १, २०८० ‘दीर्घकालीन परियोजनाहरूमा लगानी गर्दा विस्तृत अध्ययन, जोखिम विश्लेषण, व्यावसायिक मूल्यांकनपश्चात् मात्र कर्जा प्रवाह गर्नुपर्नेमा सो नगरेकोले कोषको कर्जा असुलीमा जोखिम वृद्धि भएको छ,’ महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेकोे प्रतिवेदनमा उल्लेख छ ।

एमसीएको खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत : महालेखा शुक्रबार, वैशाख १, २०८० ‘एमसीए नेपाल विकास समितिले गर्ने खर्चको भुक्तानीका लागि छुट्टै परामर्शदाताबाट सेवा लिइ अन्तिम भुक्तानीका लागि चेक तयार गरी हस्ताक्षर गर्ने कार्यसमेत परामर्शदाताबाटै भएको छ । गठन आदेश र सम्झौतामा भएको व्यवस्था बाझिएको देखिन्छ,’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।
![जनकपुर जयनगर रेल सेवा आजबाट दिनको चारपटक सञ्चालन हुने [भिडिओ]](https://mail.newsgriha.com/uploads/posts/520X390/janakpur-jaynagar-rail1681458317.jpg)
जनकपुर जयनगर रेल सेवा आजबाट दिनको चारपटक सञ्चालन हुने [भिडिओ] शुक्रबार, वैशाख १, २०८० हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दिनको चारपटक आवतजावत गर्दै सेवा बिस्तार गरेको हो । यसअघि दुईपटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवतजावत गर्नेगरी सञ्चालनमा आउने भएको हो ।

चालु खाता एवं शोधनान्तर स्थितिमा उल्लेख्य सुधार : राष्ट्र बैंक शुक्रबार, वैशाख १, २०८०

भरतपुर महानगरको बेरुजु सबैभन्दा कम शुक्रबार, वैशाख १, २०८० आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत रहेको छ । पेश्कीबाहेकको यो बेरुजु सबैभन्दा बढी वीरगन्जको सात दशमलव ९४ प्रतिशत, काठमाडाैंको एक दशमलव ४५ प्रतिशत, विराटनगरको तीन दशमलव ५८ प्रतिशत, ललितपुरको दुई दशमलव २२ प्रतिशत र पोखराको पाँच प्रतिशत रहेको छ । पेश्कीबाहेक बेरुजुमा अघिल्लो वर्ष...
![यस्तो छ शुक्रबार विदेशी मुद्राको सटही दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/dollar-us1679965398.jpg)
यस्तो छ शुक्रबार विदेशी मुद्राको सटही दर [सूची] शुक्रबार, वैशाख १, २०८० नेपाल राष्ट्र बैंकले (वैशाख १) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

महालेखाको प्रतिवेदन भन्छ– संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरुजु १ खर्ब १९ अर्ब बढी बिहीबार, चैत ३०, २०७९

यी मन्त्रालयमा अत्यधिक बेरुजु बिहीबार, चैत ३०, २०७९ यस आर्थिक वर्षमा अर्थ मन्त्रालयको बेरुजु अत्यधिक देखिएको छ । महालेखापरीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो । यस्तै भौतिक पूर्वाधारमा १५.६२, सञ्चारमा ४.८१, कृषिमा ४.८१ प्रतिशत बेरुजु रहेको छ ।









