News Griha :: न्यूजगृह
अर्थमन्त्री भन्छन्–शिक्षक–कर्मचारी सबैले तलबभत्ता पाउँछन्, समस्या छैन
अर्थमन्त्री भन्छन्–शिक्षक–कर्मचारी सबैले तलबभत्ता पाउँछन्, समस्या छैन अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार शिक्षक तथा कर्मचारीलाई तलबभत्ता दिन नसक्ने अवस्था नरहेको बताएका छन् ।
घट्यो शेयर बजार
घट्यो शेयर बजार पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । 
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । 
बीमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय असार मसान्तसम्म
बीमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय असार मसान्तसम्म नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्‍याएको हो । 
सुनको भाउ बढ्यो, चाँदीको घट्यो
सुनको भाउ बढ्यो, चाँदीको घट्यो
इङवा हाइड्रोको आईपीओ निष्काशन
इङवा हाइड्रोको आईपीओ निष्काशन
कुन तरकारी र फलफूलको मूल्य कति ? 
कुन तरकारी र फलफूलको मूल्य कति ?  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
तरकारी बेच्न तुलसीपुरमा परिचयपत्र अनिवार्य
तरकारी बेच्न तुलसीपुरमा परिचयपत्र अनिवार्य तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो ।
बुबाको सपना पूरा गर्न छाेराले सुरु गरे कृषि मार्ट
बुबाको सपना पूरा गर्न छाेराले सुरु गरे कृषि मार्ट रोजगारीका लागि विदेश जान लाग्ने रकम स्वदेशमै लगानी गरे व्यावसायी बन्न सकिने उनको सुझाव छ ।
Weather Update