News Griha :: न्यूजगृह
शेयर कारोबार बन्द रहने
शेयर कारोबार बन्द रहने
कृषिको बजेट नकाट्न आग्रह गर्दा अर्थमन्त्रीले भने– के गर्नु खोइ, यस्तै हो, प्रधानमन्त्रीले चासै दिएनन्
कृषिको बजेट नकाट्न आग्रह गर्दा अर्थमन्त्रीले भने– के गर्नु खोइ, यस्तै हो, प्रधानमन्त्रीले चासै दिएनन्  कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई प्रधानमन्त्री र अर्थमन्त्रीले चासो नदिएको बताएका छन् । उनले कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताए ।
‘भौतिक मन्त्रालयको बजेट ५४ अर्ब कटौती’
‘भौतिक मन्त्रालयको बजेट ५४ अर्ब कटौती’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन् ।
अमेरिकी डलर सटहीको सीमा बढाइयो
अमेरिकी डलर सटहीको सीमा बढाइयो नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्जले नेपाली नागरिकसँग गर्ने सटही कारोबार गर्दा अमेरिकी डलर पाँच सय वा सो बराबरको परिवर्त्य मुद्रा बराबर मात्रै सटही गर्न सक्ने व्यवस्था थियो । यसलाई संशोधन गरेर अमेरिकी डलर पाँच हजारसम्म सटही गर्नसक्ने व्यवस्था गरिएको छ ।
शेयर बजार दोहोरो अङ्कले ओरालो
शेयर बजार दोहोरो अङ्कले ओरालो आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा आएर रोकिएको छ । 
सदर चिडियाखानाको आम्दानी बढ्यो
सदर चिडियाखानाको आम्दानी बढ्यो चालु आर्थिक वर्षको चैतसम्म सात लाख ६६ हजार ८५ जनाले अवलोकन गरेको र रु १२ करोड ८५ लाख ६५ हजार पाँच सय १० आम्दानी भएको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए । 
बढ्यो सुनचाँदीको भाउ
बढ्यो सुनचाँदीको भाउ
फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन्
फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन् वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायत पदाधिकारी बचतकर्ताको रु १० करोडभन्दा बढी रकम लिइ फरार भएका छन् ।
आइतबार कुन देशको मुद्राको सटही दर कति ? 
आइतबार कुन देशको मुद्राको सटही दर कति ?  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
‘नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुन्छ’
‘नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुन्छ’ पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् । 
Weather Update