मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत विन्दुले घटाइयोशुक्रबार, वैशाख २९, २०८०

ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने शुक्रबार, वैशाख २९, २०८० नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ ।

दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्य आवश्यक : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, वैशाख २९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्य आवश्यक रहेको बताएका छन् ।

यस्तो छ तरकारीको मूल्यसूची शुक्रबार, वैशाख २९, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।
![कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित]](https://mail.newsgriha.com/uploads/posts/520X390/dollar-us1679965398.jpg)
कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित] शुक्रबार, वैशाख २९, २०८०

नयाँ श्रम गन्तव्यको खोजी गरिँदै बिहीबार, वैशाख २८, २०८० वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल सुरु गरेको छ ।

‘आर्थिक परिसूचकहरू सकारात्मक’ बिहीबार, वैशाख २८, २०८० नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र समस्या र चुनौतीकाबीच पनि आर्थिक परिसूचकहरू सकारात्मक देखिएको बताएको छ ।

नेप्सेमा झिनो अङ्कको गिरावट बिहीबार, वैशाख २८, २०८०

विज्ञापन बोर्डविरुद्ध आन आन्दोलनमा बिहीबार, वैशाख २८, २०८० बिहीबार काठमाडौंको बबरमहलमा नेपाल विज्ञापन बोर्डको भवन अगाडि आनका पदाधिकारीहरूले धर्ना दिएका छन् ।

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने बिहीबार, वैशाख २८, २०८० कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ ।

तातोपानी नाका आंशिक निर्यातमा सीमित बिहीबार, वैशाख २८, २०८० चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका १८ वैशाखमा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्ण रूपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । निर्यात खोलिएलगत्तै चीनको मागअनुरूप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन् ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो बिहीबार, वैशाख २८, २०८०
![बिहीबार विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/euro-money1679016003.jpg)
बिहीबार विदेशी मुद्राको विनिमय दर [सूची] बिहीबार, वैशाख २८, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।









