‘प्याराग्लाइडिङ’ प्रवर्द्धन गर्न ‘प्याकेज’ ल्याइनेमंगलबार, जेठ २, २०८०

आजको फलफूल तथा तरकारीको मूल्य मंगलबार, जेठ २, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
1684205879.jpg)
बाँदरले आतंकित बनाएपछि कृषक फूलखेतीमा मंगलबार, जेठ २, २०८० ‘व्यवसायलाई विस्तार गर्ने योजना बनाएको छु, अहिलेसम्म कुनै पनि निकायले अनुदान दिएका छैनन्, बैंकमा ऋण खोज्दा नपाउने स्थिति छ । उहाँले दुःखेसो पोखे, ‘प्रशस्त बजार भएर पनि लगानी अभावमा व्यवसाय विस्तार गर्न सकेको छैन ।’

नयाँ बजेट निर्माणको तयारीमा लुम्बिनी सरकार मंगलबार, जेठ २, २०८० लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ ।

मंगलबारको विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ २, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंक वित्तीय रणनीति पास गर्ने अन्तिम चरणमा : गर्भनर मंगलबार, जेठ २, २०८० नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक वित्तीयसँग सम्बन्धित दोस्रो रणनीति पास गर्ने अन्तिमा चरणमा रहेको बताएका छन् ।

‘बीमा क्षेत्रको प्रभावकारी नियमन आवश्यक’ सोमबार, जेठ १, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन् ।

कस्तो रह्यो सोमबार शेयर बजार ? सोमबार, जेठ १, २०८० सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

२ सयले बढ्यो सुनको मूल्य सोमबार, जेठ १, २०८० आइतबार सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार २ सयले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तरकारी किन्नुअघि मूल्य थाहा पाउनुहोस् सोमबार, जेठ १, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आगामी वर्षको कार्यक्रम पेस गर्न विभागीय प्रमुखलाई कामपाको निर्देशन सोमबार, जेठ १, २०८० काठमडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर १० जेठभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ ।
![सोमबारको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://mail.newsgriha.com/uploads/posts/520X390/US-dollar-money1678930118.jpg)
सोमबारको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] सोमबार, जेठ १, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
नीति तथा कार्यक्रम ५ मा जेठमा ल्याउने सरकारको तयारी आइतबार, वैशाख ३१, २०८० आगामी आर्थिक २०८०/०८१ का लागि सरकारले ५ जेठमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने छन् ।









