News Griha :: न्यूजगृह
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकार  
वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकार   सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै छ । संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । 
बजेटले आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्नुपर्छ : चन्द्र ढकाल
बजेटले आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्नुपर्छ : चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याउने अगामी बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल एअरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
नेपाल एअरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले २९ जेठदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ मा पुगेको छ ।
जलवायु जोखिम कम गर्न ग्रीन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा कार्य जारी : राष्ट्र बैंक  
जलवायु जोखिम कम गर्न ग्रीन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा कार्य जारी : राष्ट्र बैंक   त्यस्तै, गभर्नर अधिकारीले उक्त कार्यले वित्तीय क्षेत्रका कम्पनी तथा जलवायु परिवर्तनलाई न्यूनीकरण र स्रोत संरक्षण गर्न, प्रदूषण रोकथाम गर्न, तथा जैविक विविधता संरक्षण गर्ने जस्ता वातावरण संरक्षणका गतिविधि वा लगानीको मूल्याङ्कन गर्न साझा भाषा र मापदण्डको एक खालको सेट प्रदान गर्न सहयोग पुग्ने बताए । 
तोलामा ३ सयले घट्यो सुनको मूल्य
तोलामा ३ सयले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ९ हजार ७८ सयमा कारोबार भइरहेको छ । 
मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गर्ने समझदारी
मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गर्ने समझदारी गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो ।
सहकारीका सात सय बचतकर्ताले बुझाए प्रहरीलाई कागजात 
सहकारीका सात सय बचतकर्ताले बुझाए प्रहरीलाई कागजात  कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।
आजको फलफूल तथा तरकारीको मूल्य 
आजको फलफूल तथा तरकारीको मूल्य  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
बिहीबार विदेशी मुद्राको विनिमय दर  
बिहीबार विदेशी मुद्राको विनिमय दर   नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
Weather Update