News Griha :: न्यूजगृह
अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीति तथा कार्यक्रम आएको प्रधानमन्त्रीको दाबी  
अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीति तथा कार्यक्रम आएको प्रधानमन्त्रीको दाबी   नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकट समाधानका आधारभूत विषयहरूको सम्बोधनका लागि जोड दिएको जिकिर गरेका हुन् । 
कुमारी बैंकले मनोजकुमारलाई बनायो सुकुम्वासी, एक रुपैयाँ नचलाई १५ करोडको सम्पत्ति लिलाम 
कुमारी बैंकले मनोजकुमारलाई बनायो सुकुम्वासी, एक रुपैयाँ नचलाई १५ करोडको सम्पत्ति लिलाम  ‘जग्गा सकार्ने धनगढीका शैलेशकुमार सिंह दिनदिनै घरमा आएर घर खाली गर्ने धम्की दिन थालेका छन्,’ मनोजका बुवा मंगलप्रसाद चौधरीले भने, ‘एक रुपैयाँ आफूले चलाइएन । अहिले घर न घाटको भै’यो । सबैतिरबाट हामी ठगियौँ । हामी सुकुम्वासी भयौँ ।’
यस्तो छ शनिबार, विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबार, विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन सुरु
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन सुरु लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी र मौजुदा मन्त्रिपरिषद् नियुक्ति र कार्य विभाजनसम्बन्धी प्राप्त पत्र सभामुख तुलाराम घर्ती मगरले पढेर सुनाए ।
बाँदरपीडीत धादिङका किसान मकैको बोटसहित आन्दोलनमा
बाँदरपीडीत धादिङका किसान मकैको बोटसहित आन्दोलनमा अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । अन्नपात फल लाग्ने बेला बाँदरले बर्सेनि नाश बनाउने क्रम झन् बढ्न थालेको किसानले बताएका छन् ।
राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने
राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउने बताएको छ ।
५ सय रुपैयाँले घट्यो सुनको मूल्य 
५ सय रुपैयाँले घट्यो सुनको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा झरेको हो ।
पर्यटक लोभ्याउँदै अन्नपूर्ण पदमार्गका झरना
पर्यटक लोभ्याउँदै अन्नपूर्ण पदमार्गका झरना पदमार्गमा सबैभन्दा आकर्षणका रूपमा पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलोपटक झरनाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक प्रदीप पुनले बताए ।
आजको तरकारी तथा फलफूलको मूल्य
आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
Weather Update