News Griha :: न्यूजगृह
सोमबार कति छ करेलासहितको मूल्य ?
सोमबार कति छ करेलासहितको मूल्य ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जलेश्वरमा जग्गा कित्ताकाट खुला
जलेश्वरमा जग्गा कित्ताकाट खुला जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ ।
यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]
यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ] गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ ।
१६ कम्पनीको शेयर मूल्य घट्यो
१६ कम्पनीको शेयर मूल्य घट्यो साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक ५३ दशमलव ०३ अंक अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अंकमा कायम भएको हो ।
मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने
मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ ।
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक भएको छ । प्रदेश सभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
अब विद्युत निर्यातको समस्या समाधान हुन्छ : मन्त्री महत
अब विद्युत निर्यातको समस्या समाधान हुन्छ : मन्त्री महत मन्त्री महतले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए । उनले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । मन्त्री महतले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा कम हुने पनि बताए । 
नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले भुक्तानीमा सहजता आउँछ : गभर्नर
नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले भुक्तानीमा सहजता आउँछ : गभर्नर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एसीएचएल) र भारतको नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीचको सम्झौताले डिजिटल कारोबारमा सहजता ल्याउने उनले बताए ।
पुँजीगत लाभकरमा पुरानै प्रावधान कायम राख्न अर्थ मन्त्रालय सहमत
पुँजीगत लाभकरमा पुरानै प्रावधान कायम राख्न अर्थ मन्त्रालय सहमत आन्दोलनरत शेयर लगानीकर्ता र अर्थ मन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्तामा लगानीकर्ताले बजेटको २९ नं. बुँदा हटाउन माग गरेका थिए ।
१७ सयले घट्यो सुनको मूल्य, चाँदीको कति?
१७ सयले घट्यो सुनको मूल्य, चाँदीको कति? सुन तोलामा १ हजार ७०० रुपैयाँ घटेको महासङ्घले जनाएको छ । यससँगै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।
आइतबार यस्तो छ फलफूल तथा तरकारीकाे मूल्य
आइतबार यस्तो छ फलफूल तथा तरकारीकाे मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्यसूची सार्वजनिक गरेको छ ।
कास्कीमा निर्माणाधीन सेती जलविद्युत् आयोजनाकाे काम अन्तिम चरणमा
कास्कीमा निर्माणाधीन सेती जलविद्युत् आयोजनाकाे काम अन्तिम चरणमा कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
Weather Update