News Griha :: न्यूजगृह
आज तरकारीको मूल्य कति ?
आज तरकारीको मूल्य कति ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारीको मूल्य निर्धारण गरेको छ ।
सेती दोभान पुल सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकको दूरी छोटियो
सेती दोभान पुल सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकको दूरी छोटियो नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो । ६५ मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी एक सय मिटर कम भएको छ ।
लुम्बिनीमा दानबापत संकलित अपरिवर्तीय मुद्रा साटियो
लुम्बिनीमा दानबापत संकलित अपरिवर्तीय मुद्रा साटियो लुम्बिनी विकास कोषले दानबापत संकलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही गरेको छ ।
घट्यो हवाई इन्धनको मूल्य
घट्यो हवाई इन्धनको मूल्य सरकारले हवाई इन्धनको मूल्य घटाएको छ ।
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलब ५६ अंकले ओरालो लागेर दुई हजार ६४ दशमलव ८३ मा सीमित भएको छ । 
सांसदको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
सांसदको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम उल्लेख नभएको भन्दै सांसदहरुले विरोध जनाएका छन् । 
ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन संसदीय समितिको निर्देशन
ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन संसदीय समितिको निर्देशन प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।  सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया सुचारु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय गरेको हो ।
सुनचाँदीको भाउ मंगलबार सामान्य घट्याे
सुनचाँदीको भाउ मंगलबार सामान्य घट्याे सुनचाँदीको भाउ मंगलबार सामान्य घटेको छ ।
यस्तो छ मंगलबार तरकारी र फलफूलको मूल्य
यस्तो छ मंगलबार तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरले संकलन गर्‍यो ११ महिनामा आठ अर्ब राजस्व
काठमाडौं महानगरले संकलन गर्‍यो ११ महिनामा आठ अर्ब राजस्व काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व संकलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व संकलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।
सडक सञ्जालबाट जोडियो म्याग्दीको मंगला र ताराखोला
सडक सञ्जालबाट जोडियो म्याग्दीको मंगला र ताराखोला म्याग्दीको मंगला र बाग्लुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् ।
मंगलबार डलर, यूरो, पाउण्ड, रियालको सटही दर कति ? 
मंगलबार डलर, यूरो, पाउण्ड, रियालको सटही दर कति ?  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
Weather Update