नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्योबुधबार, असार १३, २०८०

सबै विवरण ३० दिनभित्र अद्यावधिक गर्न सहकारीलाई काठमाडौं महानगरको निर्देशन बुधबार, असार १३, २०८० काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।

कुन—कुन तरकारी र फलफूल कति रुपैयाँमा खरिदबिक्री हुँदैछ ? बुधबार, असार १३, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

बजेट पारितका लागि संसदमा प्रस्ताव पेस हुँदै, प्रधानमन्त्रीले उठेका प्रश्नको जवाफ दिने बुधबार, असार १३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
![बुधबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://mail.newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
बुधबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित] बुधबार, असार १३, २०८० नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बजेट पारित गर्न माओवादी केन्द्रले लगायो ह्वीप मंगलबार, असार १२, २०८०

माओवादी सांसद पौडेल भन्छन्– बजेट पास नभए गठबन्धनमा नैतिक प्रश्न उठ्छ मंगलबार, असार १२, २०८०

बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता मंगलबार, असार १२, २०८० गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले बजेटको सूचना चुहावट सम्बन्धमा छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेप्से परिसूचक उच्च अङ्कले वृद्धि मंगलबार, असार १२, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलव ३६ पुगेको छ ।

२०० रुपैयाँले बढ्यो सुनको मूल्य मंगलबार, असार १२, २०८० मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा मंगलबार, असार १२, २०८० कुमारी बैंकले आफ्नो संस्थापक समूहको शेयर आजबाट बिक्रीमा राखेको छ ।

यस्तो छ मंगलबार तरकारी र फलफूलको मूल्य मंगलबार, असार १२, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

१४ अर्ब ठगी आरोपमा शिखर अर्गनाइजेशनका अध्यक्ष पक्राउ मंगलबार, असार १२, २०८०









