News Griha :: न्यूजगृह
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्रीको आसन्न औपचारिक चीन भ्रमणको बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा राष्ट्रपति पौडेललाई भेट्न शनिबार साँझ शीतलनिवास पुगेका राष्ट्रपति कार्यलयका एक अधिकारीले जानकारी दिए।
उपनिर्वाचन : निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
उपनिर्वाचन : निर्धक्क भई मतदान गर्न आयोगको आग्रह भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
भोलि आइतबार उपनिर्वाचन, आयोगले जारी गर्‍यो ३ बुँदे निर्देशन 
भोलि आइतबार उपनिर्वाचन, आयोगले जारी गर्‍यो ३ बुँदे निर्देशन  आइतबार हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिलाई  ३ बुँदे निर्देशन जारी गरेको छ।
बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस र एमाले नेताहरूबीच छलफल
बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस र एमाले नेताहरूबीच छलफल दिउँसो साढे १ बजेदेखि दुई घण्टा भएको बैठकमा बीआरआईबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।बैठकमा संयन्त्रले गरेको काम र यसको भूमिकाबारे कांग्रेस महामन्त्री गगन थापाले ब्रिफिङ गरेका थिए। 
सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोसिस नगरे हुन्छ : उपप्रधानमन्त्री पौडेल
सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोसिस नगरे हुन्छ : उपप्रधानमन्त्री पौडेल निजी क्षेत्रले खोजेको नीतिगत स्थिरता वर्तमान सरकारबाट मिल्ने पौडेलको भनाइ थियो। 'तपाईंहरूले खोजेको नीतिगत र नेतृत्वको स्थिरता यो सरकारले दिँदैछ। यो सरकारको लाभ लिने हिसाबले तपाईंहरू अघि बढ्नूस्, म निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु,' उनले भने।
स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा
स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि बेलुका  ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
बीआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने
बीआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भनिन्, 'बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ। हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ । यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा...
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छेङ्दुबाट आज बिहान स्वदेश फर्कीने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।
चिनियाँ विदेशमन्त्रीसँग पराष्ट्रमन्त्रीको छेङ्दुमा भेट
चिनियाँ विदेशमन्त्रीसँग पराष्ट्रमन्त्रीको छेङ्दुमा भेट शुक्रबार चीनको छेङ्दु शहरमा उनीहरूबीच भेटवार्ता भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ। विदेशमन्त्री वाङको निम्तोमा छेङ्दु पुगेकी राणाले दुइपक्षीय प्रतिनिधिमन्डलसहित भेटवार्तामा सहभागी रहिन्।
कीर्तिपुरका दुई उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
कीर्तिपुरका दुई उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको जनाएको छ। ‘अनुगमन टोली आउँदा आचारसंहिता विपरीत गतिविधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो।
परराष्ट्रले सार्वजनिक गर्‍यो प्रधानमन्त्रीको चीन भ्रमण तालिका
परराष्ट्रले सार्वजनिक गर्‍यो प्रधानमन्त्रीको चीन भ्रमण तालिका भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, प्रतिनिधिसभा सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारीलगायत निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरू सहभागी रहनेछन्।
स्थानीय तह उपनिर्वाचनको नतिजा दुई दिनभित्र
स्थानीय तह उपनिर्वाचनको नतिजा दुई दिनभित्र पर्सि आइतबार हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ।
Weather Update