रेशम चौधरीको प्रष्टोक्ति– टीकापुर घटनामा मैले बोल्न केही बाँकी छैनशनिबार, असार २, २०८०

बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक : अध्यक्ष नेपाल शनिबार, असार २, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् ।

निर्वाचन लक्षित संगठन विस्तारमा जुट्न रास्वपा सभापति लामिछानेको आह्वान शनिबार, असार २, २०८० ‘आगामी निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ,’ उनले भने, ‘वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रूपमा तयार गर्ने योजना छ ।’

८४ सालको चुनावमा एमाले एक्लै लडेर बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी शनिबार, असार २, २०८० उनले भने, ‘२०८४ को मिसन हरेक वडामा एमालेको बहुमत जिल्लामा, प्रदेशमा बहुमत भन्नै पर्दैन वडामा बहुमत आउँछ भने सबैमा आउँछ । अरू सबै एकातिर एमाले पार्टी एक्लैले ५० प्रतिशतभन्दा माथि हुन्छ ।’

बजेट पास हुन दिँदैनौँ : एमाले उपाध्यक्ष नेम्वाङ शनिबार, असार २, २०८० उनले भने, ‘संघीय संसद्मा सत्तापक्षकै सांसदहरूले बोलेको सुन्दा सत्तापक्ष कि प्रतिपक्ष हो थाहा हुँदैन । भेदभावविरुद्धको आगो त्यहाँ छ । यो बजेट पास गर्न दिइँदैन ।’

एमालेले सरकार छोडेपछि देश भाँडिएर उधुम भयो : अध्यक्ष ओली शनिबार, असार २, २०८० ‘दुई वर्ष अगाडि नेकपा एमाले सरकारबाट हट्यो त्यसभन्दा यता देशको अर्थतन्त्र, राजनीति, समाज बिथोलिएर, भाँडिएर, ओरालो लागेर उधुम भएको छ,’ ओलीले भने ।

नयाँ दल खहरेको भेल जस्तै : महामन्त्री शर्मा शनिबार, असार २, २०८० उनले भने, ‘नयाँ दल खहरेको भेल जस्तै निकै गडगडाएर आयो भन्दैमा १ मेगावट बिजुली निकाल्न पनि सकिँदैन । आउँछन्–जान्छन् आत्तिनु पर्दैन उनीहरूसँग ।’

समाजवादी मोर्चा गठनबारे ओलीको व्यङ्ग्य : लिभिङ टुगेदर चलिरहकै छ त केका लागि मोर्चा ? शनिबार, असार २, २०८० उनले भने, ‘गठबन्धनले नपुगेर समाजवादी मोर्चा नै बनाउने र अब किन भन्दा एमालेसँग मुकाबला गर्न एउटा उद्देश्य र अर्को कांग्रेसलाई तर्साउने । यो बनाएर हुन्छ के ? सँगै छन् चिनेकै मान्छे हुन्, लिभिङ टुगेदर त चलिरहेकै छ त ?’

स्वतन्त्र पार्टी फलेको वृक्ष हो, आलोचनाको ढुंगा हान्दैमा डराउनु पर्दैन : रवि लामिछाने शनिबार, असार २, २०८० ‘ढुंगा त त्यही रुखमा हानिन्छ, जुन रुखमा फल लागेको छ,’ उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी फल लागेको वृक्ष हो ।’

८४ सालमा रास्वपा देशकै ठूलो पार्टी बन्छ : सभापति लामिछाने शनिबार, असार २, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब २०८४ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

कांग्रेस नेता शेखर कोइराला राजतन्त्रको पर्खाइमा ! शनिबार, असार २, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशले राजतन्त्र पर्खिरहेको बताएको दाबी गरेका छन् ।

नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा शपथ ग्रहण शुक्रबार, असार १, २०८० राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
महाधिवेशन नआइ सभापति देउवालाई पदबाट हटाउन मिल्दैन : रमेश लेखक शुक्रबार, असार १, २०८० पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने महामन्त्री गगन थापाको अभिव्यक्ति सार्वजनिक भएका बेला नेता लेखकले महाधिवेशनले मात्रै सभापतिलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रष्टयाए ।









