News Griha :: न्यूजगृह
सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनु पर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया
सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनु पर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका मतदाताहरूले पनि मत हाल्न पाउने व्यवस्थासहित नयाँ निर्वाचनसम्बन्धी कानुन आउने प्रतिवद्धता समेत व्यक्त गरे । उनले सो सम्बन्धी कानुनको मस्यौदामा सबै तहको निर्वाचनको मितिको समेत स्पष्ट व्यवस्था गरिएको बताए ।
उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्ने कुरा गलत : महासचिव पोखरेल
उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्ने कुरा गलत : महासचिव पोखरेल नेकपा एमाले महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्ने कुरा गलत रहेको बताएका छन् ।
अर्थमन्त्रीको प्रष्टोक्ति : निर्वाचन कार्यालय खारेज गर्ने सरकारको मनसाय छैन 
अर्थमन्त्रीको प्रष्टोक्ति : निर्वाचन कार्यालय खारेज गर्ने सरकारको मनसाय छैन  सोमबार बजेटमाथि उठेका प्रश्नको संसद्मा जवाफ दिँदै डा. महतले छुट्टै कार्यालय नराखेर जिल्ला प्रशासन कार्यालयभित्र एउटा इकाइको रूपमा राख्न खोजेको बताए । उनले यसो गर्दा खर्च कटौती हुने विश्वास सरकारको रहेको जिकिर गरे । 
अर्थमन्त्री महत भन्छन्— बजेटमा दम भएकै कारण दर्जनौँ प्रश्न उठेको हो 
अर्थमन्त्री महत भन्छन्— बजेटमा दम भएकै कारण दर्जनौँ प्रश्न उठेको हो  प्रतिनिधि सभामा आर्थिक बर्ष २०८०-८१ को अनुमानित आयव्यय माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैँ अर्थमन्त्री महतले विपक्षी दलका नेताले २ घण्टा उभिएर बजेटको बारेमा बोल्नुले बजेटमा केही दम छ भन्ने प्रष्ट भएको जिकिर गरे । 
विदेशी दाताहरू सहयोग दिन तयार छन्, तर खर्च गर्ने क्षमता हामीसँग छैन : अर्थमन्त्री 
विदेशी दाताहरू सहयोग दिन तयार छन्, तर खर्च गर्ने क्षमता हामीसँग छैन : अर्थमन्त्री  सोमबार बजेटमाथि उठेका प्रश्नको संसद्मा जवाफ दिँदै डा महतले विदेशी दाताहरूले सहयोगका लागि अझै पनि इच्छा देखाएका छन् । तर हामीसँग खर्च गर्ने क्षमता देखाउन नसक्दा सहयोगका लागि देखाएको इच्छा लिन नसकेको उनको भनाइ थियो । 
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ बिहीबार हुने
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ बिहीबार हुने संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते गर्ने र र त्यसै दिन सो प्रस्तावलाई अनुमोदन गर्ने लगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको हो । 
कामु प्रधानन्यायाधीशको उजुरीमाथि बुधबारदेखि छलफल हुने
कामु प्रधानन्यायाधीशको उजुरीमाथि बुधबारदेखि छलफल हुने कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले उनीमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो । 
बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार
बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।
अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ  : अर्थमन्त्री डा महत
अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ  : अर्थमन्त्री डा महत नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले सोमबार बिहान गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताएका हुन् ।
नेपाल एउटा सुन्दर स्यान्डवीच हो, कुनै पनि समय खाइन सक्छौँं : उपसभामुख रानामगर 
नेपाल एउटा सुन्दर स्यान्डवीच हो, कुनै पनि समय खाइन सक्छौँं : उपसभामुख रानामगर  ‘हामी दुईवटा शक्तिशाली देशको बीचमा रहेको एउटा राम्रो स्यान्डवीच हो, कुनै पनि समय हामी खाइन सक्छौँ, त्यसले गर्दा देशको लागि कानुन भयो भने न्युक्लियर आयात गर्दा कसैलाई क्षति भयो भने जसले ल्याएको हो त्यो देशले व्यहोर्नुपर्छ ।’
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध प्राप्त उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध प्राप्त उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमाथि सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा छलफल हुँदैछ । 
प्रकाशमान सिंह भन्छन्– कांग्रेस विधिसम्मत् चलेन
प्रकाशमान सिंह भन्छन्– कांग्रेस विधिसम्मत् चलेन नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढंगले चल्न नसकेको बताएका छन् ।
Weather Update