News Griha :: न्यूजगृह
नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै तारा बरालले च्यातिन् संविधान ! 
नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै तारा बरालले च्यातिन् संविधान !  शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालको संविधानको धारा १४, २८९ र २९१ मा रहेका नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले संविधानका उक्त धाराहरू च्यातेकी हुन् । 
ओलीको कटाक्ष : ‘युक्रेन वार’ले प्रचण्डजीले अतिक्रमित भूमिबारे कुरा नउठाएको हो ?
ओलीको कटाक्ष : ‘युक्रेन वार’ले प्रचण्डजीले अतिक्रमित भूमिबारे कुरा नउठाएको हो ? अध्यक्ष ओलीले भने, ‘युक्रेनका वारले हो प्रचण्डजीले नदीहरू सित्तैमा दिएर आएको ? प्रचण्डजीको भारत भ्रमणमा नेपाली भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ?’
७० वर्षे उमेर हदबारे ओलीको प्रष्टोक्ति : यो अवस्था कहाँबाट आयो नानीबाबुहरू ?
७० वर्षे उमेर हदबारे ओलीको प्रष्टोक्ति : यो अवस्था कहाँबाट आयो नानीबाबुहरू ? ‘वर्षौँसम्म गोलघर र कालकोठरीहरूमा बस्नु सजिलो कुरा थिएन, शहीदहरूले बलिदान दिनु रहरको कुरा थिएन, अवस्था सहज नभएकाले शीर नझुकाइ कष्टपूर्ण जीवन बाँच्नु सजिलो कुरा थिएन । आजका केही उत्ताउलापनले पुरानाहरूले केही गरेनन् भनेर हुन्छ, यो अवस्था कहाँबाट आयो त नानीबाबुहरू?,’ उनले प्रश्न गरे । 
सबै दलको सहमति भए कांग्रेसले प्रत्यक्ष निर्वाचन प्रणाली स्वीकार्छ : सभापति देउवा 
सबै दलको सहमति भए कांग्रेसले प्रत्यक्ष निर्वाचन प्रणाली स्वीकार्छ : सभापति देउवा  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरूमा सहमति हुने अवस्था आए कांग्रेसले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने व्यवस्थालाई स्वीकार गर्ने स्पष्ट पारेका छन् । नेता शेखर कोइरालाले प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने धारणा देउवा समक्ष राखेका थिए । 
एकताबद्ध भएर अघि बढ्न नेता–कार्यकर्तालाई सभापति देउवाको निर्देशन
एकताबद्ध भएर अघि बढ्न नेता–कार्यकर्तालाई सभापति देउवाको निर्देशन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।
रास्वपामाथि अन्य दलहरूले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने
रास्वपामाथि अन्य दलहरूले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने ‘नेपाली जनताले देखाएको बाटो सहज छ । तर, सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ । तर, हामी डराउँदैनौँ,’ उनले भने ।
सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : नेता कोइराला
सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : नेता कोइराला सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् । 
हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी
हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी नगरपालिकमा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नगरपालिका आउन नमान्नु हरिपुर्वा नगरपालिकाका लागि कुनै अनौठो कुरा होइन । दुई महिनाको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर आए पनि कोही नबसेका नगर प्रमुख विनोद साहले जानकारी दिए ।
प्रधानमन्त्री विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा हुनुहुन्छ : एमाले सचेतक बर्ताैला
प्रधानमन्त्री विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा हुनुहुन्छ : एमाले सचेतक बर्ताैला नेकपा एमालेका सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् ।
गगन भन्छन्– कांग्रेस ठिक ठाउँमा उभिए मात्र विधिको शासन र सर्वोच्चता रहन्छ
गगन भन्छन्– कांग्रेस ठिक ठाउँमा उभिए मात्र विधिको शासन र सर्वोच्चता रहन्छ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधिको शासन र सर्वोच्चताका लागि कांग्रेस ठिक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
पार्टी सभापति पुनः बन्ने रहर छैन : शेरबहादुर देउवा
पार्टी सभापति पुनः बन्ने रहर छैन : शेरबहादुर देउवा नेकपा एमालेभित्र उमेर हद हटाइएको भन्दै उनले भने,‘हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।’
Weather Update