News Griha :: न्यूजगृह
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो । 
प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश
प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 
सांसद केसीको प्रश्न : संसद्भित्र भ्रष्टाचारको बारेमा बोल्न नपाउनु ?
सांसद केसीको प्रश्न : संसद्भित्र भ्रष्टाचारको बारेमा बोल्न नपाउनु ? ‘संसद्भित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधानविपरीत छ । प्रतिपक्ष र सत्तापक्षको सहमतिबाट फिर्ता लिनुलाई मैले गम्भीर आपत्तिका रूपमा लिएको छु,’ उनले भने, ‘कस्तो किसिमको संसदीय अभ्यासमा गइरहेका छौँ ? आउने पुस्तामा के हस्तान्तरण गरिरहेका छौँ ?’
जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन : कांग्रेस 
जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन : कांग्रेस  निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने धारणा राखेको पार्टीका सहमहामन्त्री जीवन परियारले बताए ।
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री प्रचण्ड
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभइ नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताएका छन् । उनले भने, ‘सरकार आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा सङ्कुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरामा सचेत छ ।’
पहिचानको नाममा अराजकता मच्चाउनेलाई नछोड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी
पहिचानको नाममा अराजकता मच्चाउनेलाई नछोड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी शुक्रबार प्रतिनिधि सभा बैठकमा आफ्ना नेताहरूलाई ‘पहिचान पक्षधर’ भनिनेहरूले आक्रमण गरेको तर, सरकारले कुनै कारबाही नगरेको भन्दै एमाले सांसदहरूले प्रश्न उठाएपछि उनले पहिचानको नाममा अराजकता मच्चाउनेलाई नछोड्ने चेतावनी दिए ।
नेपाली राजनीतिमा भ्रष्टाचारको नाङ्गो रूप देखियो : अध्यक्ष नेपाल
नेपाली राजनीतिमा भ्रष्टाचारको नाङ्गो रूप देखियो : अध्यक्ष नेपाल उनले नेपाली राजनीतिमा देखिएको भ्रष्टाचारको नाङ्गो रूप आफ्नो पार्टीले परिर्वतन गर्न चाहेको बताए । 
सत्तारूढ एसका उपाध्यक्ष पाण्डेको चेतावनी : यथास्थितिमा बजेट पास गर्न दिँदैनौँ
सत्तारूढ एसका उपाध्यक्ष पाण्डेको चेतावनी : यथास्थितिमा बजेट पास गर्न दिँदैनौँ उनले भौतिक पूर्वाधारको ५ अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएकोप्रति आक्रोश पोखे ।
प्रतिनिधि सभामा एमालेको विरोध
प्रतिनिधि सभामा एमालेको विरोध प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो । 
कानुन निर्माणको मूल थलोमै (अ)मर्यादित सांसदहरू 
कानुन निर्माणको मूल थलोमै (अ)मर्यादित सांसदहरू  प्रतिनिधि सभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख छ ।
नेपालीमा बढ्दै गएको निराशालाई आशामा बदल्न कांग्रेसले पहलकदमी लिनुपर्छ : गगन थापा
नेपालीमा बढ्दै गएको निराशालाई आशामा बदल्न कांग्रेसले पहलकदमी लिनुपर्छ : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा बढ्दै गएको निराशालाई आशामा बदल्न नेपाली कांग्रेसले पहलकदमी लिनुपर्ने बताएका छन् ।
कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ नेपाली कांग्रेसको प्रतिनिधि सभा सचेतकमा प्रतिनिधि सभा सदस्य सुशीला थिङ मनोनीत भएकी छिन् ।
Weather Update