निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णयआइतबार, जेठ २८, २०८०

खतिवडा भन्छन्– एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो आइतबार, जेठ २८, २०८०

सरकारले संसद्मा प्रस्तुत गरेको बजेट फिर्ता लिनुपर्छ : महेश बर्तौला आइतबार, जेठ २८, २०८० लोकतन्त्र विरोधी खालका प्रावधान बजेटमा भएकाले विरोध गर्नु परेको उनले स्पष्ट पारे । सचेतक बर्तौलाले प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका केही नेतालाई केन्द्रित गरेर बजेट विनियोजन गरिएको आरोप लगाउँदै समर्थन गर्न नसकिने बताए ।

संसद्मा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी आइतबार, जेठ २८, २०८० ‘सामन्तवादको प्रतिनिधिमूलक संस्था हामीले वर्षौँदेखि लडेर फालेको, चिहानमा पुरेको राजसंस्था फेरि ब्युँताउँछु, मरिसकेको लासलाई फेरि म पुनर्जीवन दिन्छु भनेर भ्रमित पारेर सत्ता साझेदार दलहरू बिचको आन्तरिक अन्तरबिरोधमा खेलेर जुम्लाबाट प्रतिनिधित्व भएर आएका ज्ञानेन्द्र शाही दुनियाँलाई थाहा छ, जुम्ली जनतालाई पनि थाहा छ, तर उनी यहाँ आइसकेपछि उनले संविधान मान्नुपर्छ ।...

प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता आइतबार, जेठ २८, २०८० सशस्त्र युद्धका बालसेना लेनिन विष्ट लगायतले दिएको निवेदन सर्वोच्चले आइतबार दर्ता गरेको हो । रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ ।

संसद् बैठकमा विद्यार्थी : के यो फलदायी छ ? आइतबार, जेठ २८, २०८० संसदीय विधि र प्रकृया विद्यालय तहबाटै बुझ्न जरुरी रहेको भन्दै २०५५ सालदेखि संसद्मा विद्यार्थीहरूलाई अवलोकनका लागि खुला गरिएको हो । संविधानविद् तथा काठमाडौं युनिभर्सिटी स्कुल अफ ल का पूर्व डिन विपिन अधिकारीले संसद्ले विद्यार्थीहरूका लागि बैठक अवलोकन गर्ने सुविधा दिनु गज्जबको संस्कार भएको बताए ।
कांग्रेस सांसद गिरीले गरे बालेनलाई सलाम आइतबार, जेठ २८, २०८० बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै सांसद गिरीले सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको बताए ।

अर्थमन्त्रीमाथि पूर्वअर्थमन्त्रीको गम्भीर प्रश्न– बजेटअघि ११ सय विद्युतीय गाडी भित्रिनु संयोग मात्र हो ? आइतबार, जेठ २८, २०८० आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा जारी छलफलमा आइतबार भाग लिँदै पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेटअघि ११ सय गाडी भित्रिनुलाई संयोग मात्र भन्न नसकिने बताए ।

आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ : सांसद गिरी आइतबार, जेठ २८, २०८० आइतबार प्रतिनिधि सभा बैठकमा उनले भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि अपरान्ह ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताए ।

खर्च कटौती गर्ने भनेर सरकारले बजेटमा नै ढाँट्यो आइतबार, जेठ २८, २०८० सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको उनको भनाई थियो । त्यसैगरी पूँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोडले बजेट घटाएको तथ्य पनि पौडेलले औंल्याए । उनले बजेटमा चालू खर्च घटाउने कुरालाई इन्कार गरिएको र पूँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असङ्गत...

नेकपा ब्युँताउन माधव नेपालको आह्वान शनिबार, जेठ २७, २०८० शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको बताए । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको जिकिर अध्यक्ष नेपालले गरे ।

आफूलाई गिराउन खोज्नेलाई मन्त्री किरातीको चेतावनी : आगोसँग नखेले हुन्छ शनिबार, जेठ २७, २०८० पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नोविरुद्ध नकारात्मक चर्चा गर्नेहरूलाई ‘आगोसँग खेल्ने’ कोसिस नगर्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीले देशका नदीनाला विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठाने : अध्यक्ष लिङ्देन शनिबार, जेठ २७, २०८० उनले भने, ‘देशको जिम्मा लिएका राजनीतिक दलहरू र व्यक्तिहरूको क्रियाकलाप कस्ता छन् ? देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठान्न थालेका छन् । आफ्नो भ्रमणको मुखैमा देशको भूभाग समेत अंकित गरेर छिमेकी आफ्नो नक्सामा प्रकाशित गर्दा किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ ।’









