हरायो २३ सीमास्तम्भबुधबार, जेठ २४, २०८०

प्रचण्डलाई ओलीको व्यंग्य : पूजापाठबाट अर्थतन्त्र सुदृढ हुँदैन मंगलबार, जेठ २३, २०८० मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई व्यंग्य गर्दै उनले पूजापाठबाट नभएर भिजनसहितको योजनाबद्ध प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए ।

कोशी सरकारमा सहभागि माओवादीका २ मन्त्रीले दिए राजीनामा मंगलबार, जेठ २३, २०८० माओवादीबाट कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्य थिए ।

अमरेशकुमारको प्रश्न : बिचौलिया र बिजनेस घरानाबाट अर्थमन्त्रालयको मुक्ति कहिले हुने हो ? मंगलबार, जेठ २३, २०८० बजेट बनाउँदा अर्थमन्त्रालयमा कतिवटा बिजनेस घरानाबाट कुराकानी भएको छ त्यसको कल विवरण संसदमा राखिनुपर्ने उनको माग छ । त्यसपछि मात्र दुधको दुध पानीको पानी थाहा हुने उनको भनाइ छ ।

अझै सुरु भए प्रतिनिधि सभा बैठक मंगलबार, जेठ २३, २०८० नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदनको कामकारबाहीमा अवरोध गर्ने बताएपछि प्रतिनिधि सभा बैठक सुरु नभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र आणविक प्रतिबन्ध सम्बन्धी संगठनका सचिवबीच भेट मंगलबार, जेठ २३, २०८०

राष्ट्रिय सभाको बैठक बुधबार सर्यो मंगलबार, जेठ २३, २०८० मंगलबार बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश बुधबार बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, जेठ २३, २०८० बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ ।

प्रधानमन्त्रीलाई संसदीय मूल्यमान्यताभित्रै रहेर प्रश्न गरेका छौँ : एमाले सचेतक बर्तौला सोमबार, जेठ २२, २०८० नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई संसदीय अधिकारभित्र रहेर प्रश्न गरेको बताएका छन् ।

योगेश भट्टराई भन्छन्– संसदमा प्रधानमन्त्री निरीह बन्नुभयो सोमबार, जेठ २२, २०८० नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको टिप्पणी गरेका छन् ।
संसदमा अवरोध हुनु सामान्य : कांग्रेस प्रमुख सचेतक लेखक सोमबार, जेठ २२, २०८० नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरुद्ध हुनु संसदीय अभ्यासकै पाटो भएको बताएका छन् ।

कांग्रेस सरकारमा भए पनि जनताको भरोसा छैन : गगन थापा सोमबार, जेठ २२, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

ओलीलाई लक्षित गर्दै कांग्रेस सांसदले भने– भाषणले जनताका समस्या समाधान हुँदैन सोमबार, जेठ २२, २०८० नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तत्काली केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड नियन्त्रण र विकास निर्माणमा असफल भएको टिप्पणी गरेका छन् ।









