News Griha :: न्यूजगृह
संसद्मा सत्तापक्षको दादागिरी स्वीकार्य हुँदैन : एमाले
संसद्मा सत्तापक्षको दादागिरी स्वीकार्य हुँदैन : एमाले उनले भने, ‘यहाँ बोलिरहेको बेला सत्तापक्षका सदस्यहरूले दादागिरी देखाउन पाइँदैन । यो बोल्ने अधिकारमा कुण्ठित गर्न पाइँदैन । यो नियमावलीको पालना गरियोस् । यो दादागिरी स्वीकार्य हुँदैन ।’
संसद्को अधिकार हनन् भयो, यसको दोष प्रधानमन्त्रीले लिनुपर्छ : सभापति लामिछाने
संसद्को अधिकार हनन् भयो, यसको दोष प्रधानमन्त्रीले लिनुपर्छ : सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सांसद रवि लामिछानेले नागरिकता विधेयकको विरुद्धमा राजनीतिक दलहरू देखिएको भाष्य सृजना भएको दोष प्रधानमन्त्रीले लिुनपर्ने बताएका छन् ।
सीमा विवाद समाधानको लागि कुनै पनि विकल्पको कुरा गरेको छैन : प्रधानमन्त्री प्रचण्ड
सीमा विवाद समाधानको लागि कुनै पनि विकल्पको कुरा गरेको छैन : प्रधानमन्त्री प्रचण्ड ‘मैले सीमा विवाद समाधानको लागि कुनै पनि विकल्पको कुरा गरेको छैन । नेपालको भूमि पहिले स्थापित गर्नुपर्छ । त्यो कुरामा म स्पष्ट छु । केही बुद्धिजिवीले गरेको अध्ययनमा त्यो कुरा पनि छ भनेर भनेको मात्र हो, त्यसलाई अतिरञ्जित गरियो ।’
वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नपरोस्  : प्रधानमन्त्री प्रचण्ड
वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नपरोस्  : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वास्तविक नेपालीले नागरिकताबाट वञ्चित हुन नहुने बताएका छन् ।
स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेँ : प्रधानमन्त्री प्रचण्ड
स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेँ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्डले भने, ‘भेटवार्तामा सीमासम्बन्धी विषयहरूमा गम्भीर रूपले छलफल भएको छ । सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढंगले आग्रह गरेको छु ।’ 
सरकारले राष्ट्रपतिलाई संविधान मिच्न उक्सायो : एमाले
सरकारले राष्ट्रपतिलाई संविधान मिच्न उक्सायो : एमाले नेकपा एमालेले नागरिकता विधेयकको सम्बन्धमा राष्ट्रपतिलाई संविधान मिच्न सरकारले उक्साएको आरोप लगाएको छ । 
प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने
प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने संसद् अवरोध हटाउन, भारत भ्रमण लगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आइतबार नेकपा एमालेलगायत विपक्षी दलले अवरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी संसद् बैठक स्थगित भएको थियो । एक घण्टाका लागि स्थगित बैठक पुनः बस्न नसकेपछि सोमबारका लागि सारिएको हो । सोमबारको बैठक पनि अवरुद्ध गर्ने तयारी विपक्षी दलहरूको छ । उनीहरूले आइतबार संसदमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्धलगायत विषयमा नाराबाजी गरेका थिए ।
प्रतिनिधि सभा बैठक भोलिसम्म स्थगित 
प्रतिनिधि सभा बैठक भोलिसम्म स्थगित  संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी दिएको हो ।
देशको समग्र हितको रक्षापछि मात्रै संसद्मा गतिरोध अन्त्य हुन्छः ओली
देशको समग्र हितको रक्षापछि मात्रै संसद्मा गतिरोध अन्त्य हुन्छः ओली आइतबार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हटाउने बताए । उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’
राष्ट्रिय सभा बैठक पनि स्थगित
राष्ट्रिय सभा बैठक पनि स्थगित नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेको छ ।
नागरिकता विधेयकको गल्ती सच्याऔँ, राष्ट्रपति मन्त्रिपरिषद्का कारिन्दा होइनन् : अध्यक्ष लिङ्देन
नागरिकता विधेयकको गल्ती सच्याऔँ, राष्ट्रपति मन्त्रिपरिषद्का कारिन्दा होइनन् : अध्यक्ष लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयकमा गम्भीर गल्ती भएको औँल्याएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा राप्रपा अध्यक्ष एवं सांसद लिङदेनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा नभएको पनि प्रष्ट पारे ।
Weather Update