चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ताशनिबार, जेठ २०, २०८०

भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री साउद शनिबार, जेठ २०, २०८० 'सम्मानीय प्रधानमन्त्रीज्यूको भारत भ्रमण सम्पन्न भएको छ । दुई देशका बीचको पुरानो, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई यो भ्रमणले अगाडि बढाएको छ ।'

भारतको चारदिने औपचारिक भ्रमण गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किँदै शनिबार, जेठ २०, २०८० भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्किँदै छन् । नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरिन् ।

प्रधानमन्त्रीको भारत भ्रमण : के–के सहमति र सम्झौता भए ? शनिबार, जेठ २०, २०८० दुवै पक्षले दीर्घकालीन ऊर्जा व्यापारका लागि सहमति जनाएका थिए । जसअनुसार दुवै पक्ष नेपालबाट भारतमा हुने विद्युत् निर्यातको परिमाण १० वर्षको अवधिभित्र १० हजार मेगावाट पुर्याउन र यसका लागि आपसी सहयोगलाई प्रोत्साहित गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्न सहमत छन् ।

कांग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह शनिबार, जेठ २०, २०८० नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन् ।

विरोधीलाई देउवाको जवाफ : गाली गरेर केही हुनेवाला छैन शनिबार, जेठ २०, २०८० ‘अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’

एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गरेन : अध्यक्ष ओली शनिबार, जेठ २०, २०८० ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैन,’ उनले आक्रोश पोखे, ‘ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन । भन्न सक्दैन ।’

अनियमिततामा दोषी ठहरिए माओवादीकै नेता भएपनि कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ शनिबार, जेठ २०, २०८० ‘आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन,’ उनले भने ।

भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ : प्रधामन्त्री प्रचण्ड शनिबार, जेठ २०, २०८० यसपटक अलिकति सकारात्मक ढङ्गले सोच्ने, विषयलाई आवश्यकताभन्दा बढी राजनीतिकरण नगरी विकास, समृद्धि र आर्थिक क्रियाकलापलाई गति दिने कुरामा केन्द्रित हुन आवश्यक छ । त्यसअर्थमा यस भ्रमण ऐतिहासिक नै भएको छ ।

प्रधानमन्त्री दाहाल स्वदेश फर्किँदै शनिबार, जेठ २०, २०८० प्रधानमन्त्री दाहालले आफ्नो चार दिने भारत भ्रमण पूर्ण रूपमा सफल भएको दाबी गरे । यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको उनको भनाइ छ ।
1685712820.jpg)
एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज शुक्रबार, जेठ १९, २०८० नेकपा एमालेले सातै प्रदेशका इन्चार्जहरू तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो ।
![एमालेद्वारा १३ केन्द्रीय सदस्य थप [नाम]](https://mail.newsgriha.com/uploads/posts/520X390/uml-sachiwalaya1685711111.jpg)
एमालेद्वारा १३ केन्द्रीय सदस्य थप [नाम] शुक्रबार, जेठ १९, २०८० नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य थप गरेको छ ।

शान्ति प्रक्रियामा सहयोग गर्न चीन तयार छ : उपाध्यक्ष सापकोटा शुक्रबार, जेठ १९, २०८० नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा चीन सहयोग गर्न तत्पर रहेको बताएका छन् ।









