News Griha :: न्यूजगृह
नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर 
नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार पेट्रोलियम पाइपलाइन, क्रस बोर्डरलगायत विषयमा दुईपक्षीय सम्झौता भएको छ । 
नेपालबाट भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने 
नेपालबाट भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने  नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने भएको छ । 
प्रधानमन्त्री प्रचण्ड र मोदीद्वारा संयुक्त रूपमा विराटनगर कार्गो रेलमार्गको उद्घाटन 
प्रधानमन्त्री प्रचण्ड र मोदीद्वारा संयुक्त रूपमा विराटनगर कार्गो रेलमार्गको उद्घाटन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगर रेलमार्गको उद्घाटन गरेका छन् । 
एमाले सचिवालय बैठक शुक्रबार
एमाले सचिवालय बैठक शुक्रबार नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ । 
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । 
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै 
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै  चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता हुँदै छ । बिहान ११ बजे प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुनेछ ।
सरकार सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ
सरकार सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ बुधबार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने, ‘यसमा कहिल्यै कुनै सम्झौता गरिने छैन । यसको प्रतिकूल कुनै काम गरिने छैन ।’
सार्वजनिक लेखा समितिमा १२१ उजुरी
सार्वजनिक लेखा समितिमा १२१ उजुरी सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ उजुरी परेका छन् । 
सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ‘ट्रोल’ भएपछि एमाले अध्यक्ष ओलीले के भने? 
सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ‘ट्रोल’ भएपछि एमाले अध्यक्ष ओलीले के भने?  उनले त्यो सत्यलाई बङ्ग्याएर सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताए । आफूसँग भएको ज्ञान, कला र क्षमताको दूरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताए ।
Weather Update