नागरिकता विधेयक प्रमाणीकरण हुनु ‘अत्यन्तै सकारात्मक’ : लोसपाबुधबार, जेठ १७, २०८०

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा बुधबार, जेठ १७, २०८० प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा गएका हुन् ।

रास्वपा सभापति लामिछानेको आक्रोश : नागरिकता विधेयक प्रमाणीकरण हुनु राष्ट्रहितविरुद्ध बुधबार, जेठ १७, २०८० उनले लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रिक संसदीय मूल्य, मान्यता र राष्ट्रहितविरुद्ध छ ।’

‘अखण्ड भारत’को नक्साबारे यथार्थ बाहिर ल्याउन रास्वपाको माग बुधबार, जेठ १७, २०८० नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकूल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य नभएको तथा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गनुपर्ने जोडदार माग रास्वपाले गरेकाे छ ।

उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा बुधबार, जेठ १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिइएको हो ।

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान बुधबार, जेठ १७, २०८० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रचण्ड भारत प्रस्थान गरेका हुन् ।

माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूबीच शिष्टाचार भेट बुधबार, जेठ १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुनुअघि चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्वपूर्ण रूपमा लिइएको छ ।

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण बुधबार, जेठ १७, २०८० नागरिकता विधेयक प्रमाणीकरण भएसँगै सामाजिक सञ्जालमा राष्ट्रपतिको आलोचना सुरु भएको छ ।

भारत जानुअघि प्रधानमन्त्री दाहालले भेटे राष्ट्रपति पौडेललाई बुधबार, जेठ १७, २०८० राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले भारतको औपचारिक भ्रमणबारे जानकारी गराएका थिए ।

बागमती प्रदेश सभा बैठक बस्दै बुधबार, जेठ १७, २०८० बागमती प्रदेश सभा बैठक बुधबार बस्दैछ । बैठक बुधबार अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भारतमा के–के गर्नेछन् ? यस्तो छ कार्यसूची बुधबार, जेठ १७, २०८० परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार १८ जेठमा प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ ।

आज भारत भ्रमणमा जाँदै प्रधानमन्त्री दाहाल बुधबार, जेठ १७, २०८० प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँगलगायतसँग भेट गर्ने कार्यक्रम छ ।










