
संघीय संसद् भवन निर्माण आगामी आर्थिक वर्षमा सकिने सोमबार, जेठ १५, २०८० ‘भवनका आन्तरिक पूर्वाधारलगायत बाँकी काम सम्पन्न गर्न एक अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘लागत साझेदारीमा निर्माण भइरहेको स्थानीय तहको प्रशासनिक भवन सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको छु ।’

प्रधानमन्त्रीको भारत भ्रमणमा ५ मन्त्री सहभागी हुने सोमबार, जेठ १५, २०८० सोमबार सिंहदरबारमा बसेको मन्त्रपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा सहभागि हुने टोलीको टुंगो लगाएको हो । बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेको हो ।

संसदीय समितिका सभापति चयनमा ढिला नगर्न सभामुखको ध्यानाकर्षण सोमबार, जेठ १५, २०८० प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति चयनमा ढिला नगर्न राजनीति दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

देशलाई लुटेको हेरेर बस्न सकिँदैन : मन्त्री किराती सोमबार, जेठ १५, २०८० पर्यटनमन्त्री सुदन किरातीले अशिक्षा र भ्रष्टाचार सबैभन्दा ठूलो शत्रु भएको बताएका छन् ।

रेशम चौधरीलाई आममाफी दिएकोप्रति नेपाल बारको गम्भीर आपत्ति सोमबार, जेठ १५, २०८० सोमबार बिहान गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारबाट आममाफी पाएका रेशम चौधरीलाई अदालतको पूर्ण पाठ पनि नआएको अवस्थामा आममाफी दिएकोप्रति नेपाल बार एसोसिएसनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक सोमबार, जेठ १५, २०८० बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नेछ ।

टीकापुर घटनाका राजबन्दीहरूलाई छिट्टै रिहाइ गर्न रेशम चौधरीको माग सोमबार, जेठ १५, २०८० रिहाइपश्चात् गृहजिल्ला कैलाली पुगेका उनले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग टीकापुर घटनाका राजबन्दीहरूलाई रिहाइ गर्न असोज ३ नै पर्खिनु नपर्ने भन्दै रिहाइको माग गरेका हुन् ।

यो राजाको शासन होइन, कसैको हुकुम चल्दैन : गगन सोमबार, जेठ १५, २०८० सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले आवश्यकताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने बताए ।

हारे हारिन्छ तर अब कांग्रेस कुनै पार्टीसँग गठबन्धन गरेर निर्वाचनमा जाँदैन : गगन थापा सोमबार, जेठ १५, २०८० महामन्त्री थापाले निर्वाचनको बेला मतदाताबीच गएर रुखमा होइन् चर्खा, साइकलमा मत हाल भनेर मत माग्दा कांग्रेस सत्ताको लागि सबै गर्छ भन्ने खालको छवि जनतामा परेको बताए ।

लोकतन्त्रको विकल्प छैन : अध्यक्ष नेपाल सोमबार, जेठ १५, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपाली जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

सांसद प्रदीप पौडेलको खबरदारी : सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस् सोमबार, जेठ १५, २०८० नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।










