News Griha :: न्यूजगृह
भारत भ्रमणका क्रममा सीमाको विषय उठाउने प्रधानमन्त्रीको भनाई 
भारत भ्रमणका क्रममा सीमाको विषय उठाउने प्रधानमन्त्रीको भनाई  प्रचण्डले धेरै वर्षपछि यो परियोजना अगाडि बढाउँने बारे नयाँ समझदारी हुने उनको विश्वास छ ।
गठबन्धनको आडमा सरकारले नीति तथा कार्यक्रमलाई पास गर्न खोजेको एमाले सांसदको दाबी
गठबन्धनको आडमा सरकारले नीति तथा कार्यक्रमलाई पास गर्न खोजेको एमाले सांसदको दाबी संसद्मा नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा उनले गठबन्धनको आडमा जे गर्दा पनि हुन्छ भन्ने सोच पूरा हुन नदिने चेतावनी दिदैँ राष्ट्रिय एकता पार्टी दर्ता गर्न गठबन्धनलाई सुझाव दिइन् ।
सम्झौताको माध्यमबाट अगाडि बढेर नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्रीको प्रष्टोक्ति
सम्झौताको माध्यमबाट अगाडि बढेर नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्रीको प्रष्टोक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौताको माध्यमबाट अगाडि बढेर नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । 
दलहरूको बीचमा सन्तुलन ल्याउने गरी काम गरेको छु : प्रधानमन्त्री प्रचण्ड
दलहरूको बीचमा सन्तुलन ल्याउने गरी काम गरेको छु : प्रधानमन्त्री प्रचण्ड नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख र उपसभामुखको निर्वाचनमासमेत आफूले राजनीतिक सन्तुलन कायम गरेको दावी गरे ।
नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति 
नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति  उनले पुरानै ढर्राको शैली अपनाइएको भन्ने सांसदहरूको भनाइप्रति आफ्नो सर्मथन रहेको समेत बताए । 
नीति तथा कार्यक्रममा कृषिलाई महत्व दिइएन : सांसद शान्ति चौधरी 
नीति तथा कार्यक्रममा कृषिलाई महत्व दिइएन : सांसद शान्ति चौधरी  शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कृषि क्षेत्रको विकास विना देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै यसको विकासका लागि १० वर्ष कृषि क्रान्ति आवश्यक भएको बताइन् ।
नीति तथा कार्यक्रमले सर्वसाधारणलाई छुन सकेन : रास्वपा प्रमुख सचेतक परियार 
नीति तथा कार्यक्रमले सर्वसाधारणलाई छुन सकेन : रास्वपा प्रमुख सचेतक परियार  शनिबार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विकासको केन्द्रमा जनतालाई राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा त्यसो नभएको बताए । 
नीति तथा कार्यक्रममाथिको छलफल औचित्यहीन : पूर्वमन्त्री मेटमणि चौधरी 
नीति तथा कार्यक्रममाथिको छलफल औचित्यहीन : पूर्वमन्त्री मेटमणि चौधरी  उनले भने ‘मलाई के लाग्छ भने छोराछोरी जन्मिसकेको छ, आज हामी छोरी जन्माउने विषयमा छलफल गरिरहेका छौँ ।’
सात सालदेखिका भ्रष्टाचारका फाइल खोलौँ : महामन्त्री शर्मा 
सात सालदेखिका भ्रष्टाचारका फाइल खोलौँ : महामन्त्री शर्मा  शनिबार संसद्मा नीति तथा कार्यक्रममा आफ्ना धारणा राख्दै उनले अब कुनै पनि पार्टीलाई नाफा र घाटाको लेखाजोखा गरेर नभइ जिम्मेवार भएर ७ सालदेखिका भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताए । 
रोस्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु हुँदैन : विश्वप्रकाश शर्मा
रोस्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु हुँदैन : विश्वप्रकाश शर्मा शनिबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए ।
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन सभामुख देवराज घिमिरेले पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । 
पशुपतिको जलहरीमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार राख्नु गलत : प्रधानमन्त्री प्रचण्ड
पशुपतिको जलहरीमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार राख्नु गलत : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको जलहरीको बारेमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर संसद्मा विचार राख्नु उचित नभएको बताएका छन् । 
Weather Update