News Griha :: न्यूजगृह
लोकतन्त्रको विकल्प लोकतन्त्र : प्रधानमन्त्री प्रचण्ड
लोकतन्त्रको विकल्प लोकतन्त्र : प्रधानमन्त्री प्रचण्ड ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको उनको भनाइ छ । 
गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विश्वमै एक उत्कृष्ट राजनीतिक प्रणाली हो । यसलाई सुदृढ तुल्याउन खासगरी मूलधारका राजनीतक दलको सुझबुझ र सहकार्य आवश्यक रहन्छ । उनीहरूले नै राष्ट्रिय एकता र जनताको आकांक्षा पूरा गर्ने सन्दर्भमा जिम्मेवारी निर्वाह गर्न सक्छन् ।
नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई एमालेको आग्रह
नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई एमालेको आग्रह प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
हवाई रुटको विषयमा भारत भ्रमण उपलब्धीपूर्ण हुने प्रधानमन्त्रीको विश्वास
हवाई रुटको विषयमा भारत भ्रमण उपलब्धीपूर्ण हुने प्रधानमन्त्रीको विश्वास नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले यो पटक हवाई रुट, सीमामा देखिएका समस्या लगायतका विषयमा आफ्नो भारत महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 
संयुक्त समितिमा लैङ्गिक समानता सम्बन्धी निर्देशन समिति पनि होस् : सांसद पौडेल
संयुक्त समितिमा लैङ्गिक समानता सम्बन्धी निर्देशन समिति पनि होस् : सांसद पौडेल आइतबार संघीय संसद्को संयुक्त बैठक पेश भएको संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो सुझाव दिएकी हुन् ।
समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व भएन : सांसद अमरेश सिंह 
समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व भएन : सांसद अमरेश सिंह  उनले जुन प्रश्न संसद्मा उठ्छ त्यसको जवाफ, छिनोफानो पनि संसद् मै हुनुपर्ने बताए । 
सांसद सुवाल भन्छन्— भ्रष्टाचारबारे संसद्मा उठेको कुरा अभिलेखमा राख्ने हो हटाउने होइन
सांसद सुवाल भन्छन्— भ्रष्टाचारबारे संसद्मा उठेको कुरा अभिलेखमा राख्ने हो हटाउने होइन सद प्रेम सुवालले हत्यारा र भ्रष्टको संरक्षण गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने प्रवृत्ति पागलपन : सांसद श्रेष्ठ
काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने प्रवृत्ति पागलपन : सांसद श्रेष्ठ आइतबार संघीय संसद्को संयुक्त बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलमा भाग लिँदै उनले काम गर्ने शैली परिवर्तन गर्न आवश्यक भएको बताइन् ।
शक्तिमा रहेका दलहरूको चेत अझै खुलेन : सांसद खिमलाल देवकोटा
शक्तिमा रहेका दलहरूको चेत अझै खुलेन : सांसद खिमलाल देवकोटा आइतबार संघीय संसद्को संयुक्त बैठक पेश भएको संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य देवकोटाले साना दल र राष्ट्रिय सभा प्रति अनुदार रहेको दाबी गरे ।
कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन : मन्त्री शर्मा
कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन : मन्त्री शर्मा उनले गणतन्त्रका उपलब्धीहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धीको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरिन । त्यस्तै मन्त्री शर्माले राजनीतिक दलहरूले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताइन् । 
भारत भ्रमण अघि प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्री तथा कुटनीतिज्ञसँग परामर्श गर्दै
भारत भ्रमण अघि प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्री तथा कुटनीतिज्ञसँग परामर्श गर्दै छलफल सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा आइतबार दिउँसो दुई चरणमा हुनेछ । पहिलो चरणमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, राजनीतिक दलका शीर्ष नेता सहभागि हुनेछ । छलफल २ बजेबाट सुरु हुनेछ । दोस्रो चरणको छलफल ३ः३० बजेटबाट सुरु हुनेछ ।
जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै छ ।
Weather Update