News Griha :: न्यूजगृह
मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँ : रवि लामिछाने
मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँ : रवि लामिछाने सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै उनले भने, ‘भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखेलेसम्म हामी विश्राम लिँदैनौँ ।’
कांग्रेस आलोचनाबाट डराउँदैन : सभापति देउवा
कांग्रेस आलोचनाबाट डराउँदैन : सभापति देउवा ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले । डराउँदैन पनि । कतिपय उचित आलोचनाहरू हुन्छन् । त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरू गर्न झन उत्साह हुन्छ । केही समस्या भए करेक्शन पनि हुन्छ,’ उनले भने । 
शरणार्थी प्रकरणभन्दा ठूलो केस बाहिर ल्याउँदैछु : प्रधानमन्त्री प्रचण्ड
शरणार्थी प्रकरणभन्दा ठूलो केस बाहिर ल्याउँदैछु : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्धको समयमा हजारौँ मानिसको साथसमर्थन भएजस्तै मलाई विश्वास छ अहिले देखिएको मात्रै हैन तपाईंहरू देख्नुहुनेछ केही समयभित्रै अरू ठुल्ठुला एक्सनहरू हुनेछन् ।’
श्रममन्त्री भन्छन्– श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैन
श्रममन्त्री भन्छन्– श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैन उनले भने, ‘मुलुकभित्रको श्रम र श्रमिकको अवस्था के छ ? भन्नेकुरा श्रम विभाग छ, पहिला श्रम विभाग नै थियो, श्रम विभाग अहिले कता छ भनेर मैले त भन्नु हुने कि नहुने थाहा छैन, तर कमजोर अवस्थामा छ ।’
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच १८ जेठमा वार्ता हुने
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच १८ जेठमा वार्ता हुने भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले १८ जेठमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्नेछन् । उनीहरूबीच हैदरावाद हाउसमा वार्ता हुनेछ । सोही वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्नेछन्  । 
सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनुपर्छ : उपसभामुख राना
सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनुपर्छ : उपसभामुख राना उपसभामुख रानाले महिलाहरूलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गरिन् । ‘अब महिलाहरूले चुप लागेर बस्ने बेला छैन,’ उनले भनिन् । 
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने जलहरीका सम्बन्धमा संसद्मा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट हटाउने सहमति भएको बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । 
संसद् अवरोध हटाउन प्रमुख तीन दलबीच छलफल
संसद् अवरोध हटाउन प्रमुख तीन दलबीच छलफल प्रतिनिधि सभा सुचारु गर्ने विषयमा तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले नेताहरू बालुवाटारमा, सदन अवरोध हटाउनेबारे छलफल 
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले नेताहरू बालुवाटारमा, सदन अवरोध हटाउनेबारे छलफल  सरकार संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम पारित गराएर १५ गते बजेट ल्याउनुपर्ने दबाबमा छ।नीति तथा कार्यक्रममाथिको छलफलमा उठेको प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ।
विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा
विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा गत १७ फागुनमा प्रदेश सभा बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्। 
प्रतिनिधि सभा बैठक शनिबार 
प्रतिनिधि सभा बैठक शनिबार  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेको प्रश्नको आज जवाफ दिने भएका छन् । 
Weather Update