नागरिकता विधेयक पुनः संसद्मा ल्याउनुपर्छ : अध्यक्ष ओलीसोमबार, जेठ २२, २०८०

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ २२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरूको जिज्ञासामा नेपाल र भारत दुवै पक्ष सँगै बसेर नक्सा राखेर छलफल गर्नुपर्ने उनले आवश्यकता औँल्याए ।

संसद्मा ओलीको प्रश्न : सिमाना मिचिने, हामी बोल्न नहुने पनि हुन्छ र ? सोमबार, जेठ २२, २०८० सोमबार संसद्मा विषेश समय लिएर बोल्दै उनले छिमेकी देशका सेना सीमाभन्दा वर आएर बस्ने तर, नेपालले सीमा मिचियो भन्न नमिल्ने भन्ने नहुने तर्क गरे ।

प्रधानमन्त्रीको भारत भ्रमण फितलो : अध्यक्ष ओली सोमबार, जेठ २२, २०८० एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताएका छन् ।

विपक्षी सांसदको कठघरामा प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ २२, २०८० विवादित नागरिकता विधेयकलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको र १७ देखि २० जेठसम्म भएको चारदिने भारत भ्रमणलाई लिएर प्रतिपक्षी दलहरूले प्रचण्डलाई घेराबन्दी गरेका हुन् । आइतबार प्रधानमन्त्री प्रचण्डले संसद्मा यी विषयमा जवाफ दिनुपर्ने भन्दै प्रतिपक्षी दलले विरोध गरेपछि संसद् बैठक आइतबार स्थगित भएको थियो ।

दुई–दुईपटक पारित विधेयक संसद्मा ल्याउनु संसद्कै अपमान : प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ २२, २०८० संसद् पनि अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले संविधानसम्मत ढंगले अघिल्लो सदनले दुई दुई प्रमाणीकरण गर्नका लागि पठाएको विधेयक त्यसो नगरेर तत्कालीन राष्ट्रपति विद्या भण्डारीले संविधान मिचेको उल्लेख गर्दै उनले त्यसलाई खारेज गर्न पनि सम्भव नभएकाले राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु परेको स्पष्ट पारे ।

ईपीजीको बारेमा कुरा भएको छ : प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ २२, २०८० प्रतिनिधि सभामा सार्वजनिक महत्वको विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘ईपीजीको बारेमा कुरा नभएको भन्ने होइन । भएको हो ।’ उनले यो विषयलाई उचाल्न नचाहेको बताए ।

विचाराधीन र पारित भएको विधेयक एउटै होइन : सांसद विश्वप्रकाश शर्मा सोमबार, जेठ २२, २०८० प्रतिधिनि सभाको सोमबारको बैठकमा उनले संविधानको धारा १११ को उपधारा १० मा भएको प्रावधान उल्लेख गर्दै सांसद शर्माले प्रक्रियाको बारेमा भने छलफल गर्न सकिने बताए ।

संसद्मा होहल्ला : प्रधानमन्त्रीको जवाफमा नियमापत्ति सोमबार, जेठ २२, २०८० प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी उठेका प्रश्नको जवाफ दिँदै गर्दा एमाले सांसदहरूले उठेर विरोध गरेका छन् । प्रतिनिधि सभामा होहल्ला मच्चिएको छ ।

संसद्मा भैंसी प्रसङ्ग, सत्ता र प्रतिपक्षका सांसदहरुले देखाए रमिता सोमबार, जेठ २२, २०८० आफ्नो भारत भ्रमणको बारेमा उठेका सवालहरूमा प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा जवाफ दिए । उनले तर्क कुतर्क गरेर आफ्नो भारत भ्रमणलाई उपलब्धीविहीन बनाउन खोजेको गुनासो गर्दै भैंसीमा चढेर आएको भन्दै मजाक पनि बनाइएको बताए । उनले भने, ‘राम्रो काम गर्दा पनि जस दिइएन, तर्क कुतर्क गरेर आफ्नो भारत भ्रमणको...

‘भैंसी चढेर आएको’ शब्द रेकर्डबाट हटाइयो सोमबार, जेठ २२, २०८० सोमबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाइएको छ ।

देशको अस्मिता लुटिएको छ, प्रधानमन्त्रीले जवाफ दिनै पर्छ : एमाले सांसद वैरागी सोमबार, जेठ २२, २०८०

प्रधानमन्त्रीलाई कार्यालय सहयोगी बराबरको सम्मानले मुलुकको शिर निहुरियो : सांसद शाही सोमबार, जेठ २२, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भारत भ्रमणमा प्रधानमन्त्रीलाई कार्यालय सहयोगीको बराबर सम्मानले मुलुकको शिर निहुरिएको बताएका छन् ।









