News Griha :: न्यूजगृह
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाको विभिन्न वडामा हतियार देखाएर शृङ्खलाबद्ध चोरी र डकैती गर्दै आएका एक महिलासहित चार भारतीय र दुई नेपाली गरी छ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
नेपाल श्रीलङ्कासँग पराजित
नेपाल श्रीलङ्कासँग पराजित उन्नाइस वर्षमुनि (यू–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट स्टेडियममा आज भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो।
चिनियाँ विदेशमन्त्रीसँग पराष्ट्रमन्त्रीको छेङ्दुमा भेट
चिनियाँ विदेशमन्त्रीसँग पराष्ट्रमन्त्रीको छेङ्दुमा भेट शुक्रबार चीनको छेङ्दु शहरमा उनीहरूबीच भेटवार्ता भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ। विदेशमन्त्री वाङको निम्तोमा छेङ्दु पुगेकी राणाले दुइपक्षीय प्रतिनिधिमन्डलसहित भेटवार्तामा सहभागी रहिन्।
शरद ऋतुमा १२ सय बढीलाई हिमाल आरोहण अनुमति, ८ करोड रोयल्टी उठ्यो
शरद ऋतुमा १२ सय बढीलाई हिमाल आरोहण अनुमति, ८ करोड रोयल्टी उठ्यो यस यामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरुङले बताए। उनका अनुसार यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका ४८१ जनाले अनुमति लिएका छन्।
उपचुनावको मतपरिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
उपचुनावको मतपरिणाम आयोगको बेवसाइटमा हेर्न सकिने मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी ‘अपडेट’ लिन सकिने आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन्।
सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्‍याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी 
सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्‍याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी  मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो।
नक्कली प्रमाणपत्र पेस गरी जागिर खाइरहेका अहेबविरुद्ध आरोपपत्र दायर
नक्कली प्रमाणपत्र पेस गरी जागिर खाइरहेका अहेबविरुद्ध आरोपपत्र दायर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी जागिर खाइरहेका एक अहेबविरुद्ध आरोपपत्र दायर भएको छ। डडेल्धुराको, पर्शुराम नगरपालिका जोगबुढा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब रमेश बोहराविरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको हो।
सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो
सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो। दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो। उनीमाथि आइतबार बयान लिइने छ।
केसीलाई रथीको दर्ज्यानी, दिइयो बलाध्यक्षको जिम्मेवारी
केसीलाई रथीको दर्ज्यानी, दिइयो बलाध्यक्षको जिम्मेवारी उनलाई शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले रथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट, दर्ता हुन बाँकी
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट, दर्ता हुन बाँकी उनीहरूमाथि मानव तस्करी तथा लिखत सम्बन्धी कसुर गरेको आरोप लागेको छ। यही प्रकरणमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो। 
रामेछाप दुर्घटना: मृतक ४ जनाको मात्रै सनाखत
रामेछाप दुर्घटना: मृतक ४ जनाको मात्रै सनाखत काठमाडौंबाट गोकुलगंगा गाउँपालिका-४ बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जीप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।
दुर्घटनामा रामेछापको गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु
दुर्घटनामा रामेछापको गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमादीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो।
Weather Update