बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस र एमाले नेताहरूबीच छलफल शनिबार, मंसिर १५, २०८१

सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोसिस नगरे हुन्छ : उपप्रधानमन्त्री पौडेल शनिबार, मंसिर १५, २०८१ निजी क्षेत्रले खोजेको नीतिगत स्थिरता वर्तमान सरकारबाट मिल्ने पौडेलको भनाइ थियो। 'तपाईंहरूले खोजेको नीतिगत र नेतृत्वको स्थिरता यो सरकारले दिँदैछ। यो सरकारको लाभ लिने हिसाबले तपाईंहरू अघि बढ्नूस्, म निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु,' उनले भने।

एनपीएल विजेतालाई १ करोड ११ लाख पुरस्कार शनिबार, मंसिर १५, २०८१ शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएल उद्घाटनका क्रममा आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले विजेताको पुरस्कार राशि घोषणा गरेको हो।

विराटनगर किंग्समाथि जनकपुर बोल्ट्सको सहज जित शनिबार, मंसिर १५, २०८१ श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले १ सय २८ रनको लक्ष्य १५.३ ओभरमै १ सय ३१ रन बनाउँदै पूरा गर्यो । लाहिरुले ९ चौका र ३ छक्का प्रहार गरेका थिए ।

स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा शनिबार, मंसिर १५, २०८१ निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो शनिबार, मंसिर १५, २०८१ नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।

ट्राफिकको 'स्पिड चेकिङ'मा मोटरसाइकल दुर्घटना, किशोरीको मृत्यु शनिबार, मंसिर १५, २०८१ ट्राफिक प्रहरीले मोटरसाइकल रोक्दा नियन्त्रण गर्न नसकेर चालक गम्भीर घाइते भएका छन्। प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि सवार १६ वर्षीया स्नेहा बस्यालको मृत्यु भएको छ।

बीआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने शनिबार, मंसिर १५, २०८१ चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भनिन्, 'बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ। हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ । यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा...
![क्रिकेटप्रेमी दर्शक [तस्बिरहरु]](https://mail.newsgriha.com/uploads/posts/cricket_fan-1732953139.jpg)
क्रिकेटप्रेमी दर्शक [तस्बिरहरु] शनिबार, मंसिर १५, २०८१ कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ शनिबार, मंसिर १५, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल भन्सार कार्यालयले सुनसहित एक जनालाई पक्राउ गरेको छ। एअर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित शुक्रबार पक्राउ परेका हुन्।

तारकेश्वर दुर्घटनामा दुईजनाको मृत्युपछि अवस्था तनावग्रस्त शनिबार, मंसिर १५, २०८१ बा४ ख ७१११ को गाडीको ढोकामा झुन्डिएर बसेका यात्रु बाटोमा रोकिरहेको बा३क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर–८ लामबगरमा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
-1732881098.jpg)
रामेछापमा गाडी दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको सनाखत शनिबार, मंसिर १५, २०८१ रामेछापमा गाडी दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ। शुक्रबार रामेछापको गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडास्थित खिम्ती-बेताली सडकखण्डमा ना १ ज ७१२३ नम्बरको गाडी भिरबाट ३ सय मिटर तल खस्दा पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो।

एनपीएल: जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने शनिबार, मंसिर १५, २०८१ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ । जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन्।